ÿØÿà JFIF  ` ` ÿþš भिडियो Archives - sumhatlungtimes https://sumhatlungtimes.com/details/category/भिडियो Wed, 10 Apr 2024 09:31:28 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.3 https://sumhatlungtimes.com/wp-content/uploads/2023/07/cropped-cropped-sumhatlung-times-logo-scaled-1-32x32.jpg भिडियो Archives - sumhatlungtimes https://sumhatlungtimes.com/details/category/भिडियो 32 32 221513686 उदय र पङवामाको भेटै भयो सोल्टिनी (भिडियो सहित) https://sumhatlungtimes.com/details/2024/1857 https://sumhatlungtimes.com/details/2024/1857#respond Wed, 10 Apr 2024 09:31:28 +0000 https://sumhatlungtimes.com/?p=1857 २८ चैत २०८०, काठमाडौं। गायक उदय नेम्बाङ र गायीका पङवामा नेम्बाङको स्वर रहेको भेटै भयो सोल्टिनी गीतको भिडियो सार्वजनिक भएको छ। तिवासेक लाओतीको शब्द तथा उदय नेम्बाङकै संगीत र एरेञ्ज रहेको उक्त गीतको भिडियो उदयको आफ्नै युट्युब च्यानल उदय नेम्बाङ…

The post उदय र पङवामाको भेटै भयो सोल्टिनी (भिडियो सहित) appeared first on sumhatlungtimes.

]]>

२८ चैत २०८०, काठमाडौं। गायक उदय नेम्बाङ र गायीका पङवामा नेम्बाङको स्वर रहेको भेटै भयो सोल्टिनी गीतको भिडियो सार्वजनिक भएको छ।

तिवासेक लाओतीको शब्द तथा उदय नेम्बाङकै संगीत र एरेञ्ज रहेको उक्त गीतको भिडियो उदयको आफ्नै युट्युब च्यानल उदय नेम्बाङ लिम्बू मार्फत् सार्वजनिक गरिएको हो।

भिडियोमा उदय र पङवामा नेम्बाङलाई देख्न सकिनेछ। भिडियोको छायाङ्कन धिरेन तुम्बापो लिम्बू र सम्पादन इसक जबेगुले गरेका छन्।

भिडियोः

The post उदय र पङवामाको भेटै भयो सोल्टिनी (भिडियो सहित) appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2024/1857/feed 0 1857
किरात राई यायोक्खा दक्षिण कोरिया, जेजु दो शाखाको प्रथम अधिवेशन सम्पन्न https://sumhatlungtimes.com/details/2024/1417 https://sumhatlungtimes.com/details/2024/1417#respond Tue, 30 Jan 2024 02:25:05 +0000 https://sumhatlungtimes.com/?p=1417 अर्जुन तुम्बापो ३० जनवरी २०२४, दक्षिण कोरिया। किरात राई यायोक्खाको दक्षिण कोरियास्थित जेजु दो प्रान्तमा वृहत भेटघाट कार्यक्रमसँगै प्रथम अधिवेशन जनवरी २७ मा सम्पन्न भएको छ। अधिवेशनले कोपिल राईको अध्यक्षमा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ। वरिष्ठ उपाध्यक्षमा मोहन…

The post किरात राई यायोक्खा दक्षिण कोरिया, जेजु दो शाखाको प्रथम अधिवेशन सम्पन्न appeared first on sumhatlungtimes.

]]>

अर्जुन तुम्बापो

३० जनवरी २०२४, दक्षिण कोरिया। किरात राई यायोक्खाको दक्षिण कोरियास्थित जेजु दो प्रान्तमा वृहत भेटघाट कार्यक्रमसँगै प्रथम अधिवेशन जनवरी २७ मा सम्पन्न भएको छ।

अधिवेशनले कोपिल राईको अध्यक्षमा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ। वरिष्ठ उपाध्यक्षमा मोहन राई, उपाध्यक्ष राज कुमार राई, सचिव निमेष राई, सह–सचिव विवेक राई, कोषाध्यक्ष सन्दिप राई, सह–कोषाध्यक्ष जितेन राई र सदस्यहरूमा सुवास राई, आषिश राई, पुर्ण राई, सुजन राई, सागर राई, पेसल राई, विकास राई, विपन राई निर्वाचित भएका छन्। संरक्षकमा सरु (सरिता) राई भएका छन्।

नव निर्वाचित समितिलाई यायोक्खा दक्षिण कोरिया केन्द्रका अध्यक्ष पुरण याम्फू राईले सपथ ग्रहण गराएका थिए। प्रवासी भूमिमा आइपर्ने विभिन्न समस्या समधान गर्न, आपसी सहयोगको भावनालाई बलिया बनाउन, आफ्नो भाषा, धर्म संस्कार संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्नको निम्ति जेजु दोमा पनि शाखा विस्तार गरिएको अध्यक्ष राईले बताए।

कार्यक्रममा किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रका अध्यक्ष राई, महासचिव छत्र राई, नेपाल आदीबासी जनजाती महासंघ जेजु दो शाखा अध्यक्ष गजिन हाङस्रोङ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जेजु दो शाखा अध्यक्ष गोकुल शर्मा, किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्रीय उपाध्यक्ष अर्जुन तुम्बापो, केन्द्रीय सदस्य सुष्मा नाल्बो लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा विभिन्न जातीय, क्षेत्रिय संघ–संस्थाहरुका प्रमुख एवंम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

The post किरात राई यायोक्खा दक्षिण कोरिया, जेजु दो शाखाको प्रथम अधिवेशन सम्पन्न appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2024/1417/feed 0 1417
याक्थुङ स्टार फाइनलिष्ट विविले गरे भोटको अपिल (भिडियो) https://sumhatlungtimes.com/details/2023/445 https://sumhatlungtimes.com/details/2023/445#respond Thu, 24 Aug 2023 08:48:42 +0000 https://sumhatlungtimes.com/?p=445 ७ भदौ २०८०, पाँचथर । कुम्मायक गाउँपालिका–२, माङजाबुङ पाँचथरका गायन प्रतिभा विवि शेर्मा यक्थुङ (लिम्बू) गायन प्रतिश्पर्धा याक्थुङ स्टारको फाइनल चरणमा पुगेका छन् । याक्थुङ स्टारको फाइनल अब चाँडै हुनेछ । अमर कृति म्यूजिक प्रा.लि.ले आयोजना गरेको याक्थुङ स्टारको फाइनल…

The post याक्थुङ स्टार फाइनलिष्ट विविले गरे भोटको अपिल (भिडियो) appeared first on sumhatlungtimes.

]]>

७ भदौ २०८०, पाँचथर । कुम्मायक गाउँपालिका–२, माङजाबुङ पाँचथरका गायन प्रतिभा विवि शेर्मा यक्थुङ (लिम्बू) गायन प्रतिश्पर्धा याक्थुङ स्टारको फाइनल चरणमा पुगेका छन् ।

याक्थुङ स्टारको फाइनल अब चाँडै हुनेछ । अमर कृति म्यूजिक प्रा.लि.ले आयोजना गरेको याक्थुङ स्टारको फाइनल चरणमा विवि सँगै ६ जना प्रतिश्पर्धी छन् ।

विविले आफूलाई भोट गरेर याक्थुङ स्टारको बिजेता बनाउन अपिल गरेका छन् । सुम्हात्लुङ टाइम्सले उनीसँग गरेको भिडियो कुराकानी सुन्नुहोस–

भिडियो :

The post याक्थुङ स्टार फाइनलिष्ट विविले गरे भोटको अपिल (भिडियो) appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2023/445/feed 0 445
मातृभाषा साहित्यको विकासमा राज्यको उचित सहयोग छैन : जबेगु (भिडियो) https://sumhatlungtimes.com/details/2023/436 https://sumhatlungtimes.com/details/2023/436#respond Wed, 23 Aug 2023 11:50:01 +0000 https://sumhatlungtimes.com/?p=436 ६ भदौ २०८०, पाँचथर । नेपाली साहित्यलाई समृत बनाउन विभिन्न मातृभाषी साहित्यको भूमीका महत्वपूर्ण छ । तर, त्यहिं मातृभाषी साहित्यको विकास र प्रवद्र्धनमा राज्यको तर्फबाट उचित सहयोग नभएको मातृभाषी साहित्यका अभियन्ताहरुको गुनासो छ । यो विषयमा सुम्हात्लुङ टाइम्सले याक्थुङ प्रज्ञा…

The post मातृभाषा साहित्यको विकासमा राज्यको उचित सहयोग छैन : जबेगु (भिडियो) appeared first on sumhatlungtimes.

]]>

६ भदौ २०८०, पाँचथर । नेपाली साहित्यलाई समृत बनाउन विभिन्न मातृभाषी साहित्यको भूमीका महत्वपूर्ण छ ।

तर, त्यहिं मातृभाषी साहित्यको विकास र प्रवद्र्धनमा राज्यको तर्फबाट उचित सहयोग नभएको मातृभाषी साहित्यका अभियन्ताहरुको गुनासो छ ।

यो विषयमा सुम्हात्लुङ टाइम्सले याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जबेगुसँग भिडियो कुराकानी गरेको छ–

भिडियो :

The post मातृभाषा साहित्यको विकासमा राज्यको उचित सहयोग छैन : जबेगु (भिडियो) appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2023/436/feed 0 436
फिदिमलाई नमूना नगर बनाउन लागिपरेका छौं : मेयर काफ्ले (भिडियो) https://sumhatlungtimes.com/details/2023/430 https://sumhatlungtimes.com/details/2023/430#respond Wed, 23 Aug 2023 08:16:06 +0000 https://sumhatlungtimes.com/?p=430 ६ भदौ २०८०, पाँचथर । तीन तहका सरकारमध्ये नागरिकको सहज पहुँचमा रहेको सरकार हो, स्थानीय सरकार । तसर्थ स्थानीय सरकारसँग नागरिकका धेरै अपेक्षा हुनु स्वभाविकै हो । नागरिकको सुख–दुःखलाई सबैभन्दा नजिकबाट बुझ्ने र बोध गर्ने सरकार पनि स्थानीय सरकार नै…

The post फिदिमलाई नमूना नगर बनाउन लागिपरेका छौं : मेयर काफ्ले (भिडियो) appeared first on sumhatlungtimes.

]]>

६ भदौ २०८०, पाँचथर । तीन तहका सरकारमध्ये नागरिकको सहज पहुँचमा रहेको सरकार हो, स्थानीय सरकार । तसर्थ स्थानीय सरकारसँग नागरिकका धेरै अपेक्षा हुनु स्वभाविकै हो ।

नागरिकको सुख–दुःखलाई सबैभन्दा नजिकबाट बुझ्ने र बोध गर्ने सरकार पनि स्थानीय सरकार नै हो । यद्यपी सिमित स्रोत–साधनको उपलब्धताका बावजुद नागरिकका असिमित अपेक्षालाई सम्बोधन गर्नु निकै अप्ठ्यारो हुने गरेको स्थानीय सरकार प्रमुखहरु बताउछन् ।

यसै शन्दर्भमा सुम्हात्लुङ टाइम्सले पाँचथरको फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेसँग कुराकानी गरेको छ, हेरौं यो भिडियो सामग्री–

भिडियो :

The post फिदिमलाई नमूना नगर बनाउन लागिपरेका छौं : मेयर काफ्ले (भिडियो) appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2023/430/feed 0 430
आन्तरिक पर्यटकको रोजाइमा मुवा झरना (भिडियो) https://sumhatlungtimes.com/details/2023/420 https://sumhatlungtimes.com/details/2023/420#respond Mon, 21 Aug 2023 11:59:36 +0000 https://sumhatlungtimes.com/?p=420 ४ भदौ २०८०, पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका ५ र ६ को संगममा रहेको मुवा झरना पछिल्लो समय आन्तरिक पर्यकटको रोजाइमा पर्न थालेको छ । निकै सुन्दर र आकर्षक यो झरनाको दृष्यावलोकन गर्न झरनाको पानीसँग रमाउन हरेक दिन आन्तरिक पर्यटक…

The post आन्तरिक पर्यटकको रोजाइमा मुवा झरना (भिडियो) appeared first on sumhatlungtimes.

]]>

४ भदौ २०८०, पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका ५ र ६ को संगममा रहेको मुवा झरना पछिल्लो समय आन्तरिक पर्यकटको रोजाइमा पर्न थालेको छ ।

निकै सुन्दर र आकर्षक यो झरनाको दृष्यावलोकन गर्न झरनाको पानीसँग रमाउन हरेक दिन आन्तरिक पर्यटक मुझा झरना पुग्ने गरेका छन् ।

बर्खाको सिजनमा मात्र होइन हिउँदको समयमा पनि यो झरनामा पानी नसुक्ने स्थानीय बताउछन् । सुम्हात्लुङ टाइम्सले तयार पारेको यो भिडियो सामग्री हेर्नुहोस–

भिडियो :

The post आन्तरिक पर्यटकको रोजाइमा मुवा झरना (भिडियो) appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2023/420/feed 0 420
हङकङ यात्रामा नायिका निसाम (भिडियो कुराकानी) https://sumhatlungtimes.com/details/2023/404 https://sumhatlungtimes.com/details/2023/404#respond Sat, 19 Aug 2023 07:17:31 +0000 https://sumhatlungtimes.com/?p=404 २ भदौ २०८०, पाँचथर । नायिका निसाम तुम्बापो यहिं अगस्त २२ मा हङकङ उड्दैछिन् । आफू अभिनित लिम्बू कथानक चलचित्र ‘थिम्’ को प्रिमियर शो को सिलसिलामा उनी हङकङ जान लागेकी हुन् । यहिं अगस्त २७ साँझ साँढे ६ बजे हङकङस्थित…

The post हङकङ यात्रामा नायिका निसाम (भिडियो कुराकानी) appeared first on sumhatlungtimes.

]]>

२ भदौ २०८०, पाँचथर । नायिका निसाम तुम्बापो यहिं अगस्त २२ मा हङकङ उड्दैछिन् । आफू अभिनित लिम्बू कथानक चलचित्र ‘थिम्’ को प्रिमियर शो को सिलसिलामा उनी हङकङ जान लागेकी हुन् ।

यहिं अगस्त २७ साँझ साँढे ६ बजे हङकङस्थित यउमातेई कम्युनिटी हलमा ‘थिम्’ को प्रिमियर शो हुँदैछ । चलचित्रका निर्देशक यलम्बर खम्बु र अर्की नायिक बबिता फोम्बो सहित निसाम हङकङमा देखिनेछिन् ।

निसामले केहि म्यूजिक भिडियो र अर्को लिम्बू कथानक चलचित्र ‘लोजीमा’ मा पनि अभिनय गरेकी छिन् । पाँचथरको फिदिम नपा–५, चोकमागुकी निसाम छोंटो समयमै राम्रो चर्चा बटुल्न सफल नायिका हुन् ।

उनै नायिका निसामसँग सुम्हात्लुङ टाइम्सले तयार पारेको भिडियो कुराकानी हेरौं–

नायिक निसामसँगको भिडियो कुराकानी हेर्नुहोस :

The post हङकङ यात्रामा नायिका निसाम (भिडियो कुराकानी) appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2023/404/feed 0 404
कान्छो वडा अध्यक्षको वडा बनाउने योजना (भिडियो) https://sumhatlungtimes.com/details/2023/400 https://sumhatlungtimes.com/details/2023/400#respond Sat, 19 Aug 2023 06:59:14 +0000 https://sumhatlungtimes.com/?p=400 २ भदौ २०८०, पाँचथर । फिदिम नगरपालिका–६, का वडा अध्यक्ष बिपन तुम्रोक पाँचथरकै कान्छो वडा अध्यक्ष हुन् । स्थानीय तह निर्वाचन २०७९ मा फिदिम नपा–६, को वडा अध्यक्ष निर्वाचित हुँदा उनी २४ बर्षका थिए । नेकपा (माओवादी केन्द्र) मा आबद्ध…

The post कान्छो वडा अध्यक्षको वडा बनाउने योजना (भिडियो) appeared first on sumhatlungtimes.

]]>

२ भदौ २०८०, पाँचथर । फिदिम नगरपालिका–६, का वडा अध्यक्ष बिपन तुम्रोक पाँचथरकै कान्छो वडा अध्यक्ष हुन् ।

स्थानीय तह निर्वाचन २०७९ मा फिदिम नपा–६, को वडा अध्यक्ष निर्वाचित हुँदा उनी २४ बर्षका थिए । नेकपा (माओवादी केन्द्र) मा आबद्ध उनले पार्टीबाट टिकट नपाएपछि स्वत्रन्त्र उम्मेद्वारी दिएका थिए । उनले कांग्रेस–माओवादी केन्द्र गठबन्धनका साझा उम्मेद्वारलाई ४८२ मतले पछि पार्दै वडा अध्यक्ष निर्वाचित भए ।

राजनीतिमा युवाले हस्तक्षेप नगरे अबका सन्नती धेरै पछि पर्ने जिकिर गर्ने बिपनले म्याथ म्याटिक्सबाट स्नातक तह उतीर्ण गरेका छन् । अबको स्थानीय सरकार नवीन सोच र काम सहित अघि बढ्नुपर्ने बताउदै आएका उनले चाँहि आफ्नो वडामा नवीन ढंगले के काम गरिरहेका छन् त ? सुम्हात्लुङ टाइम्सले तयार पारेको भिडियो सामग्री हेरौं–

भिडियो हेर्नुहोस :

The post कान्छो वडा अध्यक्षको वडा बनाउने योजना (भिडियो) appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2023/400/feed 0 400
आफूलाई स्वयंसेवी भन्न रुचाउने राजेन्द्र (भिडियो कुराकानी) https://sumhatlungtimes.com/details/2023/397 https://sumhatlungtimes.com/details/2023/397#respond Sat, 19 Aug 2023 06:30:20 +0000 https://sumhatlungtimes.com/?p=397 २ भदौ २०८०, पाँचथर । जनसेवा समाज पाँचथरका अध्यक्ष हुन्– राजेन्द्र अधिकारी । वि.सं.२०७२ मा स्थापना भएको यो संस्था जिल्लामा सामाजिक कार्यमा क्रियाशील छ । बिपन्न, दीनदुःखी, अशक्त र बेसाहाराहरुका लागि सहयोग जुटाउने काम गर्छ, जनसेवा समाजले । जसलाई सहयोग…

The post आफूलाई स्वयंसेवी भन्न रुचाउने राजेन्द्र (भिडियो कुराकानी) appeared first on sumhatlungtimes.

]]>

२ भदौ २०८०, पाँचथर । जनसेवा समाज पाँचथरका अध्यक्ष हुन्– राजेन्द्र अधिकारी । वि.सं.२०७२ मा स्थापना भएको यो संस्था जिल्लामा सामाजिक कार्यमा क्रियाशील छ ।

बिपन्न, दीनदुःखी, अशक्त र बेसाहाराहरुका लागि सहयोग जुटाउने काम गर्छ, जनसेवा समाजले । जसलाई सहयोग आवस्यक छ, उनीहरुका लागि सहयोगि मनहरुसम्म पुगेर सहयोगका लागि चाँजोपाजो मिलाउने काम जनसेवा समाजले गर्दै आएको छ । अहिलेसम्ममा करीब आठ हजारलाई यस्तो सहयोग गरिएको अभिलेख समाजसँग छ ।

त्यहिं समाजका संस्थापक तथा अध्यक्ष राजेन्द्र अधिकारीलाई धेरैले समाजसेवी पनि भन्दछन् । तर, उनी भने आफूलाई स्वयंसेवी भन्न रुचाउछन् । सुम्हात्लुङ टाइम्सले उनीसँग गरेको भिडियो कुराकानी हेर्नुहोस–

राजेन्द्र अधिकारीसँग गरिएको भिडियो कुराकानी :

The post आफूलाई स्वयंसेवी भन्न रुचाउने राजेन्द्र (भिडियो कुराकानी) appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2023/397/feed 0 397
पर्यटकको रोजाइमा बत्तिसे झरना (भिडियो) https://sumhatlungtimes.com/details/2023/314 https://sumhatlungtimes.com/details/2023/314#respond Sun, 06 Aug 2023 08:21:01 +0000 https://sumhatlungtimes.com/?p=314 २१ साउन २०८०, पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका–३, मा रहेको बत्तिसे झरना पर्यटकको रोजाइमा पर्न थालेको छ । मेची राजमार्ग अन्तर्गत राँके बजार र गुम्बाडाँडाबीचको निभुखोलादेखि केहि मास्तिर रहेको यो झरना निकै आकर्षक छ । मेची राजमार्गकै पहुँचमा रहेकाले यो…

The post पर्यटकको रोजाइमा बत्तिसे झरना (भिडियो) appeared first on sumhatlungtimes.

]]>

२१ साउन २०८०, पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका–३, मा रहेको बत्तिसे झरना पर्यटकको रोजाइमा पर्न थालेको छ ।

मेची राजमार्ग अन्तर्गत राँके बजार र गुम्बाडाँडाबीचको निभुखोलादेखि केहि मास्तिर रहेको यो झरना निकै आकर्षक छ ।

मेची राजमार्गकै पहुँचमा रहेकाले यो झरना हेर्न र झरनाको पानीमा खेल्न आन्तरिक पर्यटक बत्तिसे झरना पुग्ने गरेका छन् ।

(तस्विर : मिडिया कनेक्सन फिदिम)

भिडियो :

 

The post पर्यटकको रोजाइमा बत्तिसे झरना (भिडियो) appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2023/314/feed 0 314