Advertisement Ad

दक्षिण कोरिया

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रवास व्युरो अन्तर्गत कोरीयामा रहेको संगठन प्रगतिशिल नेपाली समाज दक्षिण कोरीयाको दोस्रो अधिवेशन मिती 2025/05/04 आईतबार आन्सान सी(안산시) को थेबुदो (대부도)मा सम्पन्न भयो। उक्त अधिवेशनले प्रेम बर्देवा अध्यक्षतामा पन्ध्र सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । सचिवमा अशोक विश्वकर्मा चयन भएका छन ।