जेजूदोमा मञ्जुश्री संवत २८६२औ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछार कार्यक्रम सम्पन्न ।

दक्षिण कोरिया, १६  फ्रेबुअरी २०२६ नेपाल तामाङ घेदुङ जेजु दो शाखा दक्षिण कोरियाको आयोजनामा मञ्जुश्री संवत २८६२औ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम १५ फ्रेबुअरी २०२६ सम्पन्न । ‘तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान…

फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन बाट अध्यक्षमा उत्तम खजुम सर्वसम्मत चयन ।

दक्षिण कोरिया ०९ फेब्रुअरी २०२६ “सञ्चारमा समावेशी आवाज! समृद्धिको आधार: पूर्ण समावेशी सञ्चार!” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको चौथो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । आइतबार सौलको दोङदेमुनमा आयोजित अधिवेशनले आगामी दुई वर्षका…

नेपालको पर्यटन प्रवर्द्धनका लागि कोरियाको हाई-स्पीड ट्रेनमा भिडियो प्रदर्शन ।

दक्षिण कोरिया, ०९ फेब्रुअरी  २०२६ नेपालको पर्यटन प्रवर्द्धनका लागि राजदूतावासले तयार गरेको १७-सेकेन्ड लामो प्रवर्द्धनात्मक भिडियो कोरेलद्वारा सउल-बुसान रुटमा सञ्चालन हुने KTX हाई-स्पीड ट्रेन नम्बर १०१ मा सन् २०२६ को फेब्रुअरी १ देखि प्रदर्शन भइरहेको छ । उक्त भिडियो स्क्रिनिङका…

नेपाल तामाङ घेदुङ जेजुदो द्धारा ख्याति प्राप्त गायक रोज मोक्तानको साथमा सोमान ल्होछार मनाउने तयारी गर्दै

दक्षिण कोरिया, ०८  फ्रेबुअरी २०२६ नेपाल तामाङ घेदुङ जेजु दो शाखा दक्षिण कोरियाको आयोजनामा मञ्जुश्री संवत २८६२औ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कोरियाली पर्व सल्लनालको पावन अवसर पारेर १५ फ्रेबुअरी २०२६ मा…

नेपाल मगर संघ जेजु शाखा, दक्षिण कोरिया द्धारा माघे संक्रान्ति मनाउने तयारी ।

दक्षिण कोरिया, १६ जनवरी २०२६  नेपाल मगर संघ जेजु शाखा, दक्षिण कोरिया द्धारा माघे संक्रान्ति विशेष शुभकामना आदान प्रदान तथा साँसकृतिक कार्यक्रम गर्ने  भएको हो । ”चाडपर्व कानुङ सम्पटि, जिवाक्के परिस्ले माराकिङ विकृति“ भन्ने मूल उद्देश्यका साथ नेपाल मगर संघ…

द.कोरियामा चासोक तङनाम ५०८५ उधौली पर्व (न्वागी पूजा) अनुष्ठान भव्यका साथ सम्पन्न ।

 दक्षिण कोरिया ०९ डिसेम्बर २०२५ चासोक तङनाम येले तङबे ५०८५ उधौली पर्व (न्वागी पूजा) अनुष्ठान ०७ डिसेम्बर २०२५ दक्षिण कोरिया को राजदानी सौलमा सम्पन्न भएको थियो । किरात याक्थुङ चुम्लुङ दक्षिण  कोरियाका अध्यक्ष विनोद सौदेनको अध्यक्ष्यता र नेपाली राजदूतावासका राजदूत…

किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा,दक्षिण कोरिया द्धारा 2nd KYC Jeju Do Open Knockout Football Tournament कार्यक्रम सम्पन्न ।

दक्षिण कोरिया २९ सेप्टेम्बर २०२५  किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा,दक्षिण कोरिया द्धारा सातौ वार्षिकोत्सव तथा कोरियन चाड छुसकको पावन अवसर पारेर 2nd KYC Jeju Do Open Knockout Football Tournament २०२५ सेप्टेम्बर २७ तारिक कार्यक्रम सम्पन्न गरेको छ । खुल्ला नकाउट…

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको २५ औँ वार्षिकोत्सव “रजत जयन्ती तथा वनभोज कार्यक्रम एकसाथ ६ र ७ सेप्टेम्बरमा हुदै ।

दक्षिण कोरिया २३ सेप्टेम्बर 2025 किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा “रजत जयन्ती विशेष भेटघाट तथा बृहत वनभोज कार्यक्रम–२०२५” आयोजना गर्ने भएको छ । सौल केन्द्र, बुसान, जेजूदो र छल्लादो शाखाहरुको संयुक्त आयोजनामा दक्षिण कोरियाको अति…

हेवाँ खोलामा मोडुलर ब्रिज जडानको काम धमाधम हुँदै

२१ साउन, २०८२ पाँचथर । मेचि राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाँखोलामा मोडुलर ब्रिज जडानको काम धमाधम भइरहेको छ । हेवाँखोलामा शनिवार विहानदेखि मोडुलर ब्रिज जडानको काम शुरु गरिएको हो । भारतबाट लङचिङ किड्स तथा प्राविधिक…

नेफिन जेजुदो शाखा, दक्षिण कोरियाले ३१औं विश्व आदिवासी दिवस मनाए संगै तेस्रो अधिवेशन सम्पन्न ।

०४ अगष्ट २०२५ दक्षिण कोरिया   नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जेजुदो शाखा, दक्षिण कोरियाले ३१औं विश्व आदिवासी दिवस तथा तेस्रो अधिवेशन ०३ अगष्ट २०२५ तारीख आइतबार कार्यक्रम सम्पन्न गरेको छ ।  संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९५ देखि अगष्ट ९…