– राधा लुइटेल ग्रामीण परिवेशमा जन्मेका नोगेनको शौख सानैदेखि संगीतमा थियो । रहरै रहरमा उनी ९ वर्ष नपुग्दै फिदिमस्थित बरदान संगीतालयमा भर्ना भए । अनि, सांगीतिक यात्रामा पाइला चाल्न सुरु गरे । सांगीतिक यात्रा सुरुवात त भयो तर निरन्तरता…
Category: फिचर
महिलालाई उद्यमी बनाउने ढाकाको कथा
९ साउन २०८२, पाँचथर। विभिन्न पुराताङ्खिवक तथा मानवविज्ञान सम्बन्धी अध्ययनहरूले प्रमाणित गरेका छन् कि कपडा लगाउने चलन मानव सभ्यताको विकाससँगै सुरु भएको हो । प्रारम्भमा जनावरको छाला, पात, रेशा आदि प्रयोग भए पनि समयसँगै कपडा बुनेर लगाउने सिपको विकास भयो…
नरेन्द्र कुमार केरुङः एक बौद्धिक र शालीन नेताको संसदीय यात्रा
२४ फागुन २०८२, पाँचथर। नेपाली काँग्रेस पाँचथरको सांगठनिक जीवनमा बहुदल प्राप्ती पछिका निर्वाचनमा विजय भन्दा पराजयका अनुभव बढी छ। वि.सं. २०५१ सालको मध्यावधी निर्वाचनमा वसन्त कुमार नेम्बाङलाई पराजीत गर्दै दीपक प्रकाश बाँस्कोटाले पाँचथर क्षेत्र नं.१ बाट चुनाव जितेका थिए। बाँस्कोटा…
पूर्वको पर्यटनः अथाह सम्भावना, कमजोर पूर्वाधार
– गिरिराज बाँस्कोटा ३१ साउन २०८२, पाँचथर। घामको पहिलो झुल्कोले पूर्वमा स्वागत गर्छ । घामको किरण हिमालमा पर्दाको दृश्यले मनलाई आह्लादित बनाउँछ । संसारको सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो केचनकवल रहेको कोशी प्रदेश पर्यटनका लागि निक्कै महत्पूर्ण रहेको छ ।…
महिलालाई उद्यमी बनाउने ढाकाको कथा
९ साउन २०८२, पाँचथर। विभिन्न पुरातात्विक तथा मानवविज्ञान सम्बन्धी अध्ययनहरूले प्रमाणित गरेका छन् कि कपडा लगाउने चलन मानव सभ्यताको विकाससँगै सुरु भएको हो । प्रारम्भमा जनावरको छाला, पात, रेशा आदि प्रयोग भए पनि समयसँगै कपडा बुनेर लगाउने सिपको विकास भयो…
साहसिक डौडमा रमाउदै निक्की
सन्देश सुब्बा ३ साउन २०८२, पाँचथर। भनिन्छ, ‘जीवन संयोगै संयोगको योग हो ।’ यो भनाई एथलेटिक्सका राष्ट्रिय खेलाडी इन्द्रकला नेम्बाङ (निक्की)को जीवनमा लागू हुन्छ । पाँचथरको फाल्गुनन्द–५ कोप्चेमा जन्मेकी उनले कक्षा–५ सम्म गाउँकै टिकाभैरुङ आधारभूत विद्यालयमा पढिन् । संयोग भनौं,…
फोटोले समयलाई रोक्छ ?
भवानी तावा २ साउन २०८२, पाँचथर। फोटोको सन्दर्भमा विज्ञहरु भन्छन्, फोटोले समयलाई रोक्छ । यो विषयले आर्कषित गरेपछि पान्थर अप्रभंसित नाम पाँचथरमा अवस्थित ऐतिहासिक स्थल सुम्जिरी सुम्हात्लुङ आम्बेपज?, ऐतिहासिक एवम् पुरातात्विक स्थल हिलिहाङ दरवार, याक्थुङ (लिम्बू)हरुको आधाध्यदेवी युमा?ले दर्शन दिएको…
जंगल छेउका घर, डढेलोको डर
सीता लिम्बू/निमजिन २६ जेठ २०८२, तेह्रथुम। तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्ले, टारीका सुकवीर राईको घर चैत ४, २०८० मा जंगलको डढेलोले जल्यो । जुन घर उनका लागि घर मात्र थिएन, पाँच वर्षसम्म मलेसियामा दुःख गरेर जोगाएको पैसाले पूरा गरेको एउटा सपना…
चोत्लुङ पार्कः पर्यटन, संस्कृति र इतिहासको संगमस्थल
सन्देश सुब्बा ३ कात्तिक २०८१, तेह्रथुम। तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानीको रुपमा चिनिन्छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थल टिएमजे क्षेत्रमा ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छ । यहीँ टिएमजे क्षेत्रको प्रवेशद्वार पर्यटकीय बजार वशन्तपुरमा निर्मित चोत्लुङ पार्क पर्यटनसँगै…
तेह्रथुमे चिनो, ‘तेह्रथुमे ढाका’
सन्देश सुब्बा १९ असोज २०८१, तेह्रथुम। केही समय अघि तेह्रथुमकी स्थानीय सञ्चारकर्मी बबिता राई र रेडियो नेपालकी समाचार सम्पादक सुखकला राई तेह्रथुम सदरमुकाम म्याङलुङमा भेटिए । पहिलोपल्ट भएको भेटमा दुईबीच चिनजानसँगै केही बातचित पनि भयो । छुट्टिने बेलामा बुट्टा भरेर…
