कुशल चेम्जोङको शब्दमा ‘झुठो मात्र नबोलना, ए हजुर’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

कुशल चेम्जोङको शब्दमा ‘झुठो मात्र नबोलना, ए हजुर’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

यस बर्षको उत्कृष्ट अवार्ड बिजेता चलचित्र ‘चे’ १६ फेब्रुअरी २०२५ मा युएइमा प्रदर्शन हुँदै

काठमाडौ – २७ मंसिर २०८१ बिहीवार । लिम्बू कथानक चलचित्र ‘चे’ युएइमा प्रदर्शन हुने भएको छ । १६ फेब्रुअरी २०२५ मा युएइस्थित बरदुबइमा नेपाल आदिवासी जनजाति महासंघ युएइको आयोजनामा प्रदर्शन गरिने महासंघका अध्यक्ष बिक्रम लिम्बुले बताएका छन । याक्थुङ फिल्म्सले…

चलचित्र ‘सेमिफुङ’ प्रदर्शनको तयारीमा

पाँचथर, ३ फाल्गुन । लिम्बू कथानक चलचित्र ‘सेमिफुङ’को पोस्टर सार्वजनिक भएको छ । शनिवार याक्थुङ फिल्म्स प्रा.लि.ले  पहिलाे पाेस्टर सार्वजनिक गरेको हो । निर्देशक रवि सेर्माकाे निर्देशनमा बनेकाे याे चलचित्र याक्थुङ फिल्मस् प्रालिकाे व्यानरमा निर्माण गरिएकाे हाे । बहुप्रतिक्षित चलचित्र सेमिफुङका…

गायिका मेनुका राईको ‘आउछु आउछु भन्दै’ बोलको गीत सार्वजनिक

सुखकला राई ११ चैत २०८२, धनकुटा। काठमाडौ। गायिका मेनुका राईले ‘आउछु आउछु भन्दै’ बोलको गीत हालै मात्र सार्वजनिक गरेकी छिन्। ग्रेस चाम हार्ट च्यारिटी फाउन्डेसन यूके द्वारा आयोजित गीत विमोचन कार्यक्रमका प्रमुख अतिथि गायक तथा संगीतकार, प्राज्ञ शान्तिराम राईले उक्त…

जेजूदोमा मञ्जुश्री संवत २८६२औ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछार कार्यक्रम सम्पन्न ।

दक्षिण कोरिया, १६  फ्रेबुअरी २०२६ नेपाल तामाङ घेदुङ जेजु दो शाखा दक्षिण कोरियाको आयोजनामा मञ्जुश्री संवत २८६२औ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम १५ फ्रेबुअरी २०२६ सम्पन्न । ‘तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान…

अन्तर्राष्ट्रिय याक्थुङ् सिने अवार्ड २०८२ : उत्कृष्ट लघु चलचित्र निर्देशक बने सागर केरुङ

काठमाडौँ : नेपाली आदिवासी चलचित्र क्षेत्रका सशक्त हस्ताक्षर, चलचित्र लेखक तथा निर्देशक सागर केरुङ ‘उत्कृष्ट लघु चलचित्र अवार्ड’ बाट सम्मानित भएका छन्। धरानमा शनिबार सम्पन्न ‘अन्तर्राष्ट्रिय याक्थुङ् सिने अवार्ड २०८२’ समारोहमा याक्थुङ् चलचित्रकर्मी संघद्वारा आयोजित विशेष कार्यक्रममा उनको निर्देशनमा बनेको…

नेपाल तामाङ घेदुङ जेजुदो द्धारा ख्याति प्राप्त गायक रोज मोक्तानको साथमा सोमान ल्होछार मनाउने तयारी गर्दै

दक्षिण कोरिया, ०८  फ्रेबुअरी २०२६ नेपाल तामाङ घेदुङ जेजु दो शाखा दक्षिण कोरियाको आयोजनामा मञ्जुश्री संवत २८६२औ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कोरियाली पर्व सल्लनालको पावन अवसर पारेर १५ फ्रेबुअरी २०२६ मा…

१५ फेब्रुअरी २०२६ मा दक्षिण कोरियामा लिम्बू चलचित्र ‘चे’ प्रदर्शन हुँदै

काठमाडौँ : चलचित्र ‘चे’ दक्षिण कोरियामा विशेष प्रदर्शन हुनेभएको छ | १५ फेब्रुअरी २०२६ का दिन सौलमा प्रदर्शन गरिने आयोजक समितिका गगन जबेगु ‘खाम्बेक’ले बताए | चलचित्र ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् भन्ने कथामाथि निर्माण भएको…

सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण पुष १२ गते हुने

सन्देश सुब्बा ६ पुष २०८२, पाँचथर। फिदिम–४ गढी स्थित ऐतिहासिक सुम्हात्लुङ परिषरमा पुष १२ गते सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण हुने भएको छ। आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवम् विकास प्रतिष्ठानले आइतबार फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।…