दक्षिण कोरिया गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) जेजु प्रान्त क्षेत्रिय कार्यसमिति दक्षिण कोरीयाको व्यवस्थापन अर्थात सह-आयोजना र नेपाली राजदूतावास सिओल, दक्षिण कोरियाको आयोजनामा राहदानी, ड्राइभिङ लाइसेन्स नवीकरण घुम्ती सेवा २०२५ मे ११ तारिख जेजूदो मा सम्पन्न भएको…
