कोशी प्रदेश मूख्यमन्त्रीका लागि चार दिनभित्र दाबि पेश गर्न आह्वान

१२ साउन २०८०, पाँचथर । सर्वोच्च अदालतले मूख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक भएको ठहर गर्दै बदर गरिदिएपछि प्रदेश प्रमुख परशुराम खापुङले मूख्यमन्त्रीका लागि दाबि पेश गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) बमोजिम दुई वा…