Advertisement Ad

Advertisement Ad

जसपा पाँचथरको पुनर्गठन, अध्यक्षमा पुनः लाओती

२८ मंसिर २०८०पाँचथर। जनता समाजवादी पार्टी (जसपापाँचथरको पुनर्गठन सम्पन्न भएको छ।

सदरमुकाम फिदिममा बिहीबार जसपा नेपाल जिल्ला कार्य समिति पाँचथरको पुनर्गठन गरिएको हो। समितिको अध्यक्षमा लक्ष्मणलाओती चयन भएका छन्। उपाध्यक्षमा भरत राई  कमलराज नेम्बाङसचिवमा सुवास तुम्बापो काङसोरेसहसचिवमा भावना इङवासुब्बाकमल हाङसरुम्बा  कोषाध्यक्षमा कुलबहादुर लावती सहित ५३ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो। 

कार्यक्रममा प्रमुख अतिथिजसपा नेपालका केन्द्रीय सल्लाहकार डामहेन्द्र लावतीसँगै केन्द्रीय सदस्य राजेन्द्र कुमार जबेगूमचिन्द्रबेघाकेन्द्रीय लेखा समिति सदस्य दिलेन्द कुरुम्बाङजसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लावतीमुख्यसचिव केदारधिमाल लगायतले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए। 

जसपा नेपालले गत असारमा आफ्नो विधान अधिवेशन सकाएपछि पार्टी सुढृडीकरण तथा बिस्तार अभियान अन्तर्गत देशैभरीका सबैपालिकाजिल्ला लगायत सबै सांगठनीक तहहरुको पुर्नगठन तिव्र रुपमा गरिरहेको बताईएको