Advertisement Ad

हङ्कङमा याक्थुङ मुन्चइत चोक सयङ्को १६औँ स्थापना दिवस मनाइयो

१६ अगष्ट २०२५, हङ्कङ ।
याक्थुङ मुन्चइत चोक सयङ हङ्कङ्ले १६औँ स्थापना दिवस हङ्कङमा मनाइएको छ । विहिबार याक्थुङ मुन्चइत चोक सयङ हङ्कङ्को आयोजनमा जोर्डननमा सम्पन्न भएको हो । संघीय अध्यक्ष सागर केरुङ्को उपस्थितमा सम्पन्न भएको हङ्कङ्का अध्यक्ष रविन कुमार नाल्बोले बताए ।