१४ कार्तिक, २०८० पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका ६ र ७ को संगमस्थल वासाङ्गुमा बर्षेनी लाग्दै आएको ऐतिहासिक द्वितीया मेला यसपटक पनि विविध कार्यक्रमकासथा भब्यतापूर्वक लाग्ने भएको छ। दिपावली (वलिहाङ तङनाम) को अवशरमा अढाईसय बर्ष अघिदेखि लाग्दै आएको द्वितीया मेलाको अवशरमा…
Author: admin
सगरमाथा आरोही किसोरलाई चोबेगु सजुम्लुङ द्धारा सम्मान
इवारा लिम्बू १६ कार्तिक २०८०, पाँचथर। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही फालेलुङ–८ पाँचथरका किसोर जबेगुलाई किरात याक्थुङ थेगिमहाङ चोबेगु सजुम्लुङ जिल्ला समिति पाँचथरले सम्मान गरेको छ। २०८० कात्तिक १६ गते फिदिमको फेमिली रेष्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी सगरमाथा आरोही किसोरलाई…
पाँचथरको थर्पुमा फुटबल तथा भलिवल प्रतियोगिता हुने
इवारा लिम्बू १६ कार्तिक २०८०, पाँचथर। शुभ दिपावली २०८० (वलिहाङ तङनाम) को अवशरमा याङवरक गाँउपालिका–४ क्याम्पसमोड थर्पुमा पूरुष फुटबल र वडास्तरीय नकआउट भलिबल प्रतियोगिता हुने भएको छ। कार्तिक २५ देखि सुरु हुने प्रतियोगिताको फाइनल कार्तिक ३० गते हुने आयोजक दिपावली…
पाँचथरको थर्पुमा फुटबल तथा भलिवल प्रतियोगिता हुने
इवारा लिम्बू १६ कार्तिक २०८०, पाँचथर। शुभ दिपावली २०८० (वलिहाङ तङनाम) को अवशरमा याङवरक गाँउपालिका–४ क्याम्पसमोड थर्पुमा पूरुष फुटबल र वडास्तरीय नकआउट भलिबल प्रतियोगिता हुने भएको छ। कार्तिक २५ देखि सुरु हुने प्रतियोगिताको फाइनल कार्तिक ३० गते हुने आयोजक दिपावली…
फिदिम – ६ सिवामा खेलाडीलाई भलिबल प्रशिक्षण
फिदिम – ६ सिवामा खेलाडीलाई भलिबल प्रशिक्षण २३ कार्तिक, २०८० पाँचथर । फिदिम नगरपालिका वडा नं ६ मा भलिबल खेलाडीलाई प्रशिक्षण दिइएको छ । कार्तिक १६ गतेदेखि सुरु भएको प्रशिक्षण २२ गतेसम्म संचालन गरिएको फिदिम ६ का वडाध्यक्ष बिपन तुम्रोकले…
डिजाएर फूटबल क्लव, रानीटार गाेल्डकपकाे फाईनलमा प्रवेश
रानीटार– पाँचथरको रानीटारमा जारी रानीटार गोल्डकप फुटवल प्रतियोगिताकाे पहिलाे सेमिफाईनलमा डिएफसी क्लव रानीटार बिजयी हुदैँ फाईनलमा प्रवेश गरेकाे छ । मंगलवार भएकाे खेलमा सुन्नीमा फुटबल क्लव फिदिम ३ लाई १-० गाेल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेकाे हाे । प्रतियाेगिता…
हाङ चेम्जोङको निर्देशनमा ६ वटा पालाम्को म्यूजिक भिडियो छायाङ्कन
५ मंसिर २०८०, पाँचथर। निर्देशक हाङ चेम्जोङको निर्देशनमा पूर्वका विभिन्न स्थानमा ६ वटा पालामको म्यूजिक भिडियो छायाङ्कन गरिएको छ। अञ्जना याक्खा क्याकको शब्द तथा लय संकलनमा अञ्जना र असारसिं निङलेकुको स्वर रहेको ‘सिङ्गाङ्गो फुङ्नाम’ पालाम्को म्यूजिक भिडियोको छायाङ्कन सम्पन्न भएको…
किरात गोल्डकपः झापा फाइनलमा
२१ मंसिर २०८०, पाँचथर। झापाको बिर्तामोड युनाइटेड क्लव पाँचथर सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रणकिरात गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवलाई २–१ ले स्तब्ध बनाउदैबिर्तामोड उपाधी नजिक…
धरान भेलाको निर्णयः पुख्र्यौली भूमी फिर्ता गर्न एक लाख हस्ताक्षर सहित अन्तराष्ट्रिय अदातल जाने २६ मंसिर २०८०, पाँचथर। सुनसरीको धरानमा सम्पन्न याक्थुङ (लिम्बू) थरगत संस्थाहरुको दोस्रो भेलाले परम्परागत प्रथाजनित पुख्र्यौली भूमी फिर्ता गर्न पहल गर्ने निर्णय गरेको छ। भेलाले वि.सं.१८३१…
जसपा पाँचथरको पुनर्गठन, अध्यक्षमा पुनः लाओती जसपा पाँचथरको पुनर्गठन, अध्यक्षमा पुनः लाओती २८ मंसिर २०८०, पाँचथर। जनता समाजवादी पार्टी (जसपा) पाँचथरको पुनर्गठन सम्पन्न भएको छ। सदरमुकाम फिदिममा बिहीबार जसपा नेपाल जिल्ला कार्य समिति पाँचथरको पुनर्गठन गरिएको हो। समितिको अध्यक्षमा लक्ष्मण…
