२८ मंसिर २०८०, पाँचथर। जनता समाजवादी पार्टी (जसपा) पाँचथरको पुनर्गठन सम्पन्न भएको छ। सदरमुकाम फिदिममा बिहीबार जसपा नेपाल जिल्ला कार्य समिति पाँचथरको पुनर्गठन गरिएको हो। समितिको अध्यक्षमा लक्ष्मणलाओती चयन भएका छन्। उपाध्यक्षमा भरत राई र कमलराज नेम्बाङ, सचिवमा सुवास तुम्बापो काङसोरे, सह–सचिवमा भावना इङवासुब्बा, कमल हाङसरुम्बा र कोषाध्यक्षमा कुलबहादुर लावती सहित ५३ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो। कार्यक्रममा प्रमुख अतिथि, जसपा नेपालका केन्द्रीय सल्लाहकार डा. महेन्द्र लावतीसँगै केन्द्रीय सदस्य राजेन्द्र कुमार जबेगू, मचिन्द्रबेघा, केन्द्रीय लेखा समिति सदस्य दिलेन्द कुरुम्बाङ, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लावती, मुख्यसचिव केदारधिमाल लगायतले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए। जसपा नेपालले गत असारमा आफ्नो विधान अधिवेशन सकाएपछि पार्टी सुढृडीकरण तथा बिस्तार अभियान अन्तर्गत देशैभरीका सबैपालिका, जिल्ला लगायत सबै सांगठनीक तहहरुको पुर्नगठन तिव्र रुपमा गरिरहेको बताईएको छ ।
Author: admin
पाँचौ फिदिम नगरकप : पुस १३ देखि १८ गतेसम्म
पाँचौ फिदिम नगरकप : पुस १३ देखि १८ गतेसम्म ३ पुस, २०८० पाँचथर । जिल्लाको फिदिम नगरपालिका -७, रानिटारमा आयोजना हुँदै आएको ‘फिदिम नगरकप’ को पाँचौ सँस्करण पुस १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भएको छ । मंगलबार फिदिम स्थित…
पाँचौ फिदिम नगरकप : पुस १३ देखि १८ गतेसम्म
पाँचौ फिदिम नगरकप : पुस १३ देखि १८ गतेसम्म ३ पुस, २०८० पाँचथर । जिल्लाको फिदिम नगरपालिका -७, रानिटारमा आयोजना हुँदै आएको ‘फिदिम नगरकप’ को पाँचौ सँस्करण पुस १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भएको छ । मंगलबार फिदिम स्थित…
ठूला भ्रष्टाचारमा शिर्ष नेताको हात छ : डा. कोईराला
ठूला भ्रष्टाचारमा शिर्ष नेताको हात छ : डा. कोईराला १२ पुस, २०८० पाँचथर । नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाले ठूलो भ्रष्टाचारका काण्डहरुमा ठूला नेताहरुको हात रहेको उल्लेख गरेका छन् । नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार…
प्रेममा पर्न पार गर्नुपर्छ यी सात चरण
१५ पुस २०८०, काठमाण्डौ। ‘पहिलो नजरमा प्रेम।’ तपाईंले फिल्म वा रोमान्टिक कथाहरूमा यो वाक्यांश सुन्नुभएकै होला। तर धेरै मनोविज्ञानसँग सम्बन्धित अध्ययन तथा अनुसन्धानले प्रेमको पनि समयरेखा हुने देखाएका छन्। पहिलो नजरमा ‘प्रेम’ होइन, मात्र आकर्षण हुन्छ’ अध्ययनले यसै भन्छन्। प्रेममा…
प्रेममा पर्न पार गर्नुपर्छ यी सात चरण १५ पुस २०८०, काठमाण्डौ। ‘पहिलो नजरमा प्रेम।’ तपाईंले फिल्म वा रोमान्टिक कथाहरूमा यो वाक्यांश सुन्नुभएकै होला। तर धेरै मनोविज्ञानसँग सम्बन्धित अध्ययन तथा अनुसन्धानले प्रेमको पनि समयरेखा हुने देखाएका छन्। पहिलो नजरमा ‘प्रेम’ होइन,…
चौतारा, फलैंचा, पार्टीपौवाको बिजोग
सन्देश सुब्बा १४ माघ २०८०, पाँचथर। एक समय थियो– पैदलमार्गको ठिकठिक ठाउँमा बनाइएका हुन्थे, चौतारा, फलैंचा, पार्टीपौवा । बाटो हिंड्ने बटुवा एकैछिन भए पनि चौतारा, फलैंचामा सुस्ताएर मात्र बाटो लाग्थे । बरपिपलको शितल छहारीमुनि थाकेको शरीरलाई बिसाउथे । सुस्केरा हाल्थे…
चौतारा, फलैंचा, पार्टीपौवाको बिजोग
सन्देश सुब्बा १४ माघ २०८०, पाँचथर। एक समय थियो– पैदलमार्गको ठिकठिक ठाउँमा बनाइएका हुन्थे, चौतारा, फलैंचा, पार्टीपौवा । बाटो हिंड्ने बटुवा एकैछिन भए पनि चौतारा, फलैंचामा सुस्ताएर मात्र बाटो लाग्थे । बरपिपलको शितल छहारीमुनि थाकेको शरीरलाई बिसाउथे । सुस्केरा हाल्थे…
पाँच बुँदे घोषणापत्र जारी गर्दै कियाचु छल्लादो शाखा दक्षिण कोरियाको अधिवेशन सम्पन्न
१५ माघ २०८०, पाँचथर। पाँच बुँदे घोषणापत्र जारी गर्दै किरात याक्थुङ चुम्लुङ, छल्लादो शाखा, दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गणेश लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित समितिको वरिष्ठ उपाध्यक्ष सुनिल फोम्बो, उपाध्यक्ष सुरेश आङदेम्बे,…
पाँचथर गोल्डकपः बाग्मतीलाई हराउदै पाँचथर उपाधि नजिक
१६ फागुन २०८०, पाँचथर। घरेलु समर्थकको साथ पाएको आयोजक पाँचथर क्लव सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। बुधबार फिदिम खेलमैदानमा भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा राइटलेन एजुकेशन बाग्मती युथ क्वल सर्लाहीलाई…
