गजल –विश्वदिप फियाक तिमी भन्छौ अरे, मेरो बानी खराब छ, कि थाहा पायौ, यो गिलासमा सराब छ। हार्दैछु तिमी जित्दै जानु, जीवन खेलमा, नबिर्सिनु त्यो जितमा, मेरो हारको प्रभाव छ। किन सुर्ता गर्छौ ए, मायाको भण्डार हुँदा, जति चाहिन्छ लैजाउ,…

उदय नेम्वाङको आवाजमा ‘मिम्जीरेन थाक थाक्सु केलरे’ गजल सार्वजनिक (भिडियो सहित)

उदय नेम्वाङको आवाजमा ‘मिम्जीरेन थाक थाक्सु केलरे’ गजल सार्वजनिक (भिडियो सहित) ८ चैत, २०८० पाँचथर । गायक उदय नेम्वाङको आवाजमा ‘मिम्जीरेन थाक थाक्सु केलरे’ बोलको लिम्बू भाषिक गजल गित सार्वजनिक भएको छ । बिहिवार ‘उदय नेम्बाङ लिम्बू’ युटुव च्यानल मार्फत…

उदय नेम्वाङको आवाजमा ‘मिम्जीरेन थाक थाक्सु केलरे’ गजल सार्वजनिक (भिडियो सहित)

उदय नेम्वाङको आवाजमा ‘मिम्जीरेन थाक थाक्सु केलरे’ गजल सार्वजनिक (भिडियो सहित) ८ चैत, २०८० पाँचथर । गायक उदय नेम्वाङको आवाजमा ‘मिम्जीरेन थाक थाक्सु केलरे’ बोलको लिम्बू भाषिक गजल गित सार्वजनिक भएको छ । बिहिवार ‘उदय नेम्बाङ लिम्बू’ युटुव च्यानल मार्फत…

विद्यालयमा कोष स्थापना गर्न सहयोग गर्ने दातालाई सम्मान, उत्कृष्ट विद्यार्थी पुरस्कृत

१८ वैशाख २०८१, पाँचथर। फिदिम–६ सिवा याङदेन, आहालेस्थित चोकमागु आधारभूत विद्यालयको शैक्षिक उन्नतिका लागि सहयोग गर्ने दाताहरूलाई मंगलबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ। विद्यालयको शैक्षिक उन्नयनका लागि स्थापना भएका ‘स्व.जंगवीर स्मृती कोष’, ‘एरिया वेल्फेयर सेन्टर फिदिम’, ‘लायन्स क्लव अफ…

पाँचथर फालेलुङका उदय केरुङले टेके सगरमाथाको चुचुरो

६ जेठ २०८१, पाँचथर। फालेलुङ गाउँपालिका–३ का उदय केरुङले सगरमाथाको चुचुरोमा पाइला टेकेका छन्। ३३ बर्षीय उदयले आइतबार बिहान ६ बजेर ८ सेकेण्डमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। उनी २२ जना आरोहणर्कीकासाथ बिहीबार मध्यराती आधार शिबिरबाट आरोहणका…

पद्मसुन्दर लाओतीको नवौं स्मृति दिवसमा लाओतीको विकासप्रेमको चर्चा

२८ जेठ २०८१, पाँचथर। पूर्वमन्त्री पद्मसुन्दर लाओतीको नवौं स्मृति दिवसको अवसरमा  लाओतीको विकास प्रेमको चर्चा गरिएको छ। पूर्वमन्त्री लाओतीको नवौं स्मृति दिवसका अवसरमा उनको विकासवादी ब्यक्तित्वबारे फिदिममा चर्चा गरिएको हो। नवौं स्मृति दिवसकाअवसरमा पद्मसुन्दर लावती प्रतिष्ठानले आइतबार फिदिममा आयोजना गरेको…

कियाचु कोरियाद्धारा सिरिजंगा लिपि निर्माणार्थ चलचित्र ‘मनसरा’ प्रर्दशनको आय, व्यय सार्वजनिक

अर्जुन तुम्बापो २ साउन २०८१, दक्षिण कोरिया। किरात सिरिजंगा लिपिको युनिकोड निर्माणार्थ दक्षिण कोरियाका विभिन्न शहरहरुमा चलचित्र मनसरा प्रदर्शन गरिए वापतको आय, व्यय सार्वजनिक गरिएको छ। उपेन्द्र सुब्बाको लेखन, निर्देशनमा बनेको चलचित्र मनसरा कियाचु दक्षिण कोरियाले सौल, किम्हे, सुवन, छेजु दो,…

तेह्रथुमको आठराईमा नवजात शिशुको शव भेटियो

१८ साउन २०८१, तेह्रथुम (आठराई)। जिल्लाको आठराई गाउँपालिका–७ थोक्लुङमा नवजात शिशुको शव भेटिएको छ। थोक्लुङस्थित भालुखोप टोलको एक सेफ्टी ट्याङ्कीमा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ। त्यहाँस्थित नगेन्द्र श्रेष्ठको घरपछाडिको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा नवजात शिशुको शव भेटिएको हो।…

साउण्ड व्यवसायी आङ्देम्बे अब गायनमा, पहिलो गित ‘चेपारो घस्दै’ सार्वजनिक (भिडियो सहित)

साउण्ड व्यवसायी आङ्देम्बे अब गायनमा, पहिलो गित ‘चेपारो घस्दै’ सार्वजनिक (भिडियो सहित) २० साउन, २०८१ पाँचथर । पुर्वको पाँचथर लगायतका जिल्लामा साउण्ड सिस्टम भन्ने बितिकै पहिलो नाम हो ‘न्यु लाईट साउण्ड सिस्टम’ फिदिम । उक्त साउण्ड सिस्टमका सञ्चालक हुन सुर्य…