याङवरक पोखरीको सुन्दरता (तस्बिर सहित)

भिम चेम्जोङ २३ साउन, २०८१ पाँचथर । चारैतिर सुन्दर पार्क, आगन्तुकलाई तस्बिर खिच्न र आनन्द MVI_8507लिन चिटिक्क परेको बस्ने ठाउँ । बिचमा सुन्दर एक पोखरी । नजिकै कञ्चन पानी प्रवाहित भैरहेको निशान कालिकाधाम देबस्थल । ‘याङवरक पोखरी’ याङवरक गाउँपलिकाको केन्द्र…

फोनिज पाँचथरद्वारा आदर्श आवि ओदिनका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र खाद्यान्न प्रदान

२७ साउन २०८१, पाँचथर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरले २५ औं स्थापना दिवश (रजत बर्ष) कोअवशरमा फिदिम–२ ओदिनस्थित आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीहरुलाई शैक्षिक सामग्री खाद्यान्न प्रदान गरेको छ। स्थापना दिवशको अवसरमा आइतबार १० हजार रुपैंयाँ बराबरको सामग्री…

नोगेन हाङसरुम्बा लिम्बूः भ्वाइसको फिनालेमा गुञ्जिएको पहिलो पाँचथरे स्वर

  – राधा लुइटेल ग्रामीण परिवेशमा जन्मेका नोगेनको शौख सानैदेखि संगीतमा थियो । रहरै रहरमा उनी ९ वर्ष नपुग्दै फिदिमस्थित बरदान संगीतालयमा भर्ना भए । अनि, सांगीतिक यात्रामा पाइला चाल्न सुरु गरे । सांगीतिक यात्रा सुरुवात त भयो तर निरन्तरता…

कियाचु पान्थरले विविध कार्यक्रमका साथ मनायो ३६ औं स्थापना दिवस

१७ भदौ, २०८१ पाँचथर । किराँत याक्थुङ चुम्लुङ जिल्ला कमिटी पाँन्थरले विविध कार्यक्रमका साथ ३६ औं स्थापना दिवस मनाएको छ । चुम्लुङ्ले सोमबार फिदिम स्थित कियाचु पाँचथरको सभाहलमा शुभकामना आदानप्रदान तथा छात्रवृत्ति बितरण कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो…

जेपि नेम्बाङ र सबिना योङ्हाङ्को आवाजमा पुर्बेली गित ‘वर पिपलझैं यो जुनि’ सार्वजनिक (भिडियो सहित)

जेपि नेम्बाङ र सबिना योङ्हाङ्को आवाजमा पुर्बेली गित ‘वर पिपलझैं यो जुनि’ सार्वजनिक (भिडियो सहित) २२ भदौ, २०८१ काठमाडौ । गायक जेपि नेम्बाङ र गायिका सबिना योङ्हाङ्को आवाजमा पुर्बेली गित ‘वर पिपलझै यो जुनि ‘ सार्वजनिक भएको छ । शुक्रवार…

संविधान दिवसको अवसरमा फिदिम बजार परिसरमा सरफाई

२ असोज, २०८१ पाँचथर । ‘संविधान दिवस २०८१‘ को अवसरमा फिदिम बजार परिसरमा सरसफाइ गरिएको छ । बुधबार फिदिम बजारको शनिबारे स्थित शिवालय मन्दिर देखि ठाडोलाईन हुँदै बिपि पार्कसम्म सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रमलाई फिदिम नगरपालिका र जिल्ला प्रहरी…