Author: admin
तेह्रथुमको लालीगुराँस–८ मा कांग्रेसका लिम्बू निर्वाचित
१७ मंसिर २०८१, तेह्रथुम। लालीगुराँस नगरपालिका–८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र तेयुङ लिम्बू निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार निकटम प्रतिद्धन्दी नेकपा एमालेका बुद्धबहादुर तेयुङ लिम्बूलाई ८० मतले पराजीत गर्दै लिम्बू वडा अध्यक्षमा निर्वाचित भएका हुन्।…
यस बर्षको उत्कृष्ट अवार्ड बिजेता चलचित्र ‘चे’ १६ फेब्रुअरी २०२५ मा युएइमा प्रदर्शन हुँदै
काठमाडौ – २७ मंसिर २०८१ बिहीवार । लिम्बू कथानक चलचित्र ‘चे’ युएइमा प्रदर्शन हुने भएको छ । १६ फेब्रुअरी २०२५ मा युएइस्थित बरदुबइमा नेपाल आदिवासी जनजाति महासंघ युएइको आयोजनामा प्रदर्शन गरिने महासंघका अध्यक्ष बिक्रम लिम्बुले बताएका छन । याक्थुङ फिल्म्सले…
फिदिम ७ का विभिन्न विद्यालयमा विविध कार्यक्रमका साथ सरस्वति पुजा मनाइयो
रामप्रसाद बास्कोटा २१ माघ, २०८१ पाँचथर | विद्या की देवी सरस्वती माताको पूजा आरधना सहित विभिन्न कार्यक्रम गरेर फिदिम ७ का विभिन्न विद्यालयहरुले सोमवार सरस्वति पुजा मनाएका छन | …

फिदिममा महिलालाई बुटिक भर्ने १५ दिने तालिम सम्पन्न
२१ माघ, २०८१ पाँचथर | फिदिममा महिलालाई बुटिक भर्ने १५ दिने तालिम सम्पन्न भएको छ | फिदिम १ को वडा कार्यलयमा माघ ७ गतेदेखि सुरु भएको तालिम सोमवार समापन गरिएको हो | तालिममा फिदिम नगरपालिकाको १४ वटै वडाका प्रतिनिधिमुलक २२…
चलचित्र ‘सेमिफुङ’ प्रदर्शनको तयारीमा
पाँचथर, ३ फाल्गुन । लिम्बू कथानक चलचित्र ‘सेमिफुङ’को पोस्टर सार्वजनिक भएको छ । शनिवार याक्थुङ फिल्म्स प्रा.लि.ले पहिलाे पाेस्टर सार्वजनिक गरेको हो । निर्देशक रवि सेर्माकाे निर्देशनमा बनेकाे याे चलचित्र याक्थुङ फिल्मस् प्रालिकाे व्यानरमा निर्माण गरिएकाे हाे । बहुप्रतिक्षित चलचित्र सेमिफुङका…
अर्थवाज आमन्त्रित भलिबल प्रतियोगिताको उपाधि दमकलाई
८ फागुन २०८१, पाँचथर। फिदिम-६ सिवामा बुधबार सम्पन्न अर्थवाज आमन्त्रित पालिकास्तरीय लिग भलिबल प्रतियोगिताको उपाधि झापाको दमक नगरपालिकाले जितेको छ। फिदिम-६ सिवास्थित सिवा खेलमैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा संखुवासभाको पाँचखपन नगरपालिकालाई २५-१६, २५-२२ र १५-७ को सेटमा पराजीत गर्दै दमकले…
फालेलुङमा ४४ किलोमिटर म्याराथन: विजेतालाई ५५ हजार रुपैयाँ पुरस्कार
सुवास राई समिप फालेलुङ, पाँचथर। पाँचथरको फालेलुङ गाउँपालिकामा अहिलेसम्मकै ठूलो ऐतिहासिक म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि परिवर्तन” भन्ने मूल नारासहित परिवर्तन संघ फालेलुङको आयोजनामा आगामी चैत १६ गते पुरुष म्याराथन प्रतियोगिता हुने भएको…