Advertisement Ad

Advertisement Ad

लिम्बू भाषाको पालाम ‘माङघामा मिम्’ को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पाल ‘माङघाबा मिम्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार mycll limbu युटुब च्यानलबाट सार्वजनिक भएको हो । मनि ताम्लिङ्को निर्देशनमा बनेको पालाममा निरन्ता नेम्बाङ र भिम बहादुर तिम्बापोले स्वर दिएका छन । धनकुटा राजारानी क्षेत्रमा छायांकन भएको पालाममा भिम तुम्बापो र गोमा लिम्बू लगायतको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस :