फिदिममा राजनैतिक पदाधिकारीहरुसँग लैंगिक न्यायका सवालमा अन्तरक्रिया

१४ पौष, २०८२ पाँचथर । राष्ट्रिय महिला आयोगले पाँचथरका राजनैतिक दलका नेताहरुसँग लैंगिक न्यायका सवालमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आयोगले तीनै तहका राजनैतिक दलका पदाधिकारीहरुसँग लैङ्गिक न्यायकका सवालमा संविधान, नीति, कानुन तथा अन्तराष्ट्रिय सन्धिमा भएका व्यवस्थाहरुको बारेमा जानकारीमूलक अन्तरक्रिया…

लिम्बू पत्रकार संघ पाँचथरको आयोजनामा चासोक तङनामको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

११ पुष २०८२, पाँचथर। लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति पाँचथरको आयोजनामा याक्थुङ (लिम्बू)हरुको महान चाड चासोक तङनामको अवसरमा शुभकामना आदान–प्रदान एवम् चासोक तङनामको साँस्कृतिक महत्व र उपादेयताबारे अन्त्ररक्रिया कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार फिदिम–१ फाल्गुनन्द चोक स्थित नेपाल पत्रकार…

नेकपा पाँचथरबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारमा नेता हर्क नेम्बाङ मिक्सो सिफारिस

८ पुष २०८२, पाँचथर। नेपाली कम्युनिस्ट पार्टी पाँचथरले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथरबाट नेता हर्क बहादुर नेम्बाङ मिक्सोको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरबाट पार्टीले साबिक नेकपा…

बक्सिङ संघ धनकुटा द्वारा मिर्गौला तथा ब्लड क्यान्सर पीडितलाई सहयोग

७ पुष २०८२, धनकुटा। जिल्ला बक्सिङ संघ धनकुटाले मिर्गौला तथा ब्लड क्यान्सरबाट पीडित एक–एक जनालाई सोमबार सहयोग प्रदान गरेको छ। संघले गत मंसिर २५ गतेदेखि पुष ५ गतेसम्म धनकुटा वसपार्कमा सञ्चालन गरेको म्यूजिकल तथा कल्चरल कार्यक्रमबाट संकलित रकमबाट सो सहयोग…

सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण पुष १२ गते हुने

सन्देश सुब्बा ६ पुष २०८२, पाँचथर। फिदिम–४ गढी स्थित ऐतिहासिक सुम्हात्लुङ परिषरमा पुष १२ गते सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण हुने भएको छ। आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवम् विकास प्रतिष्ठानले आइतबार फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।…

नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा सात बुँदे यासोक घोषणापत्र जारी

६ पुष २०८२, पाँचथर। नेपाल पत्रकार महासंघ पाँचथर शाखाको घुम्ति बैठक तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँगको अन्त्ररक्रिया सात बुँदे यासोक घोषणा–पत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ। स्थानीय तहहरुलाई स्थानीय सञ्चार ऐन र सञ्चार नीति निर्माण गर्न दवाव दिन, सञ्चारमैत्री…

रानीटारमा तमु ल्हाेछार मैत्री फुटबल प्रतियाेगिता हुने

१ पुष २०८२, पाँचथर। जिल्लाको फिदिम नगरपालिका–८ मा तमु ल्होछारको अवसरमा दोस्रो तमु ल्होछार मैत्री कप फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएकाे छ । प्रतियोगिता श्री सिंह सिद्धदेवी डोलो क्लब तथा तमु ल्होछार समारोह समिति को संयुक्त आयोजनामा हुने भएको छ।…

यसपल्ट फाल्गुनन्द गोल्डकप नहुने

नारायण तुम्बापो १ पुष २०८२, पाँचथर। सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा लामो समयदेखि सञ्चालन हुँदै आएको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष आयोजना नहुने भएको छ। खेल मैदानको स्तरोन्नतिको काम जारी रहेकाले यस वर्ष प्रतियोगिता स्थगित गर्नुपरेको आयोजक संस्था…

फिदिम–६ सिवा मगरगाउँमा यस वर्ष पनि माघ्या सकराटी मेला लाग्ने

२९ मंसिर २०८२, पाँचथर। फिदिम नगरपालिका–६ सिवा स्थित मगरगाउँमा यस वर्ष पनि पुष २५ गतेदेखि माघ १ गतेसम्म पूरुष तथा महिला फुटबल प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सहित माघ्या सकराटी मेला लाग्ने भएको छ। मगर समुदायको महान चाड माघ्या सकराटीको अवसरमा…

यूएईमा विविध कार्यक्रमकासाथ चासोक तङनाम मनाइयो

भुमि ईधिङ्गो लिम्बू यम्भामी २४ मंसिर २०८२, यूएई। किरात याक्थुङ चुम्लुङ यूएईको आयोजनामा यूएईको बरदुबई स्थित एभरेष्ट क्लव याक एण्ड यतिको हलमा याक्थुङ (लिम्बू)हरुको मौलिक साँस्कृतिक चाड चासोक तङनाम–२०८२ भव्यतापूर्वक मनाइएको छ। कार्यक्रमलाई किरात याक्थुङ चुम्लुङ यूएईका अध्यक्ष पोबो थेबे…