Advertisement Ad

Advertisement Ad

सागर केरुङ लिखित पालाम ‘चइत्’ को रेकर्डिङ सम्पन्न

काठमान्डौ – लिम्बू भाषाको पालाम ‘चइत्’ को रेकर्डिङ सम्पन्न भएको छ | मंगलबार काठमान्डौस्थित किङ स्टुडियोमा रेकर्डिङ भएको हो | सागर केरुङको शब्द, यासेली योङहाङको लय संकलन, निरन्ता नेम्बाङ र सुमन लिम्बूको स्वर रहेको पालामलाइ याम नेयोङहाङ र माया तामाङ लिम्बूले निर्माण गरेका हुन् | ट्रयाजेडी विषयवस्तुमा निर्माण भएको पालामलाइ चाडै नै भिडियो सार्वजानिक गरिने निर्माता माया तामाङले बताइन् |