Advertisement Ad

Advertisement Ad

एकदिने ‘क्षमता अभिवृद्वि तालिम’ सम्पन्न

काठमान्डौ – एकदिने क्षमता अभिवृद्वि तालिम सम्पन्न भएको छ | बुधबार चुम्लुङहिम ललितपुरमा याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति ललितपुरको आयोजनामा सम्पन्न भएको हो | याक्थुङ युवाहरुलाई सबलीकरण गराउने उदेश्यले आयोजित तालिमलाइ यासेली योङहाङ र सागर केरुङले सहजीकरण गरेका थिए |

सामाजिक संरचना कौशल, व्यक्तित्व विकास, नेतृत्व संगठन क्षमता एवम् सांस्कृतिक र भाषिक बिषयहरुमा तालिम सम्पन्न भएको जिल्ला अध्यक्ष सबिता सम्बाहाम्फेले बताउनुभयो |