Advertisement Ad

मलिका अभिनित म्युजिक भिडियो घाम छायाँ सार्वजनिक (भिडियो)

Advertisement Ad

काठमाडौं, ६ चैत । घाम छाँया बोलको गितको फिमेल भर्सन सार्वजनिक भएको छ ।

नायिका तथा पछिल्लो समयकी चर्चित मोडल मालिका महत र सोनल तामाङको अभिनय रहेको गित शनिबार नोभिस आर्ट्सको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

त्रीसला गुरुङको स्वर रहेको गीतको भिडियोलाई सुरेन्द« मल्ल ठकुरीले निर्देशन गरेका छन ।

टुनाबेल थापाको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा निरज भुसालको छायांकन र राकेश दाहालको सम्पादन रहेको छ ।

घाम छाँया बोलको गितको फिमेल भर्सनलाई नोभिस आर्ट्सले निर्माण गरेको हो ।

(भिडियो)