सन्देश सुब्बा १३ पुस २०८१, पाँचथर। सदरमुकाम फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा मच्छिन्द्र फुटवल क्लव काठमाडौंले स्थान बनाएको छ। शनिबार भएको प्रतिस्पर्धात्मक अन्तिम सेमीफाइनल खेलमा न्यू रोड टिम (एनआरटी) लाई १–० को झिनो गोलअन्तरले हराउँदै…
