८ भदौ, २०८१ पाँचथर | पाँचथर जिल्लामा आयोजित प्रथम राष्ट्रिय चासोक बुद्धिचाल रेटिङ खेल प्रतियोगितामा ललितपुरका रुपेस जैसवाल प्रथम भएका छन्। जैसवालले नौ राउण्डको खेलमा ८ अंक जोडेका थिए। झापाका सुश्री दाहालले ७.५ अंक ल्याएर दोस्रो स्थान हासिल गरे भने…
८ भदौ, २०८१ पाँचथर | पाँचथर जिल्लामा आयोजित प्रथम राष्ट्रिय चासोक बुद्धिचाल रेटिङ खेल प्रतियोगितामा ललितपुरका रुपेस जैसवाल प्रथम भएका छन्। जैसवालले नौ राउण्डको खेलमा ८ अंक जोडेका थिए। झापाका सुश्री दाहालले ७.५ अंक ल्याएर दोस्रो स्थान हासिल गरे भने…
८ भदौ, २०८१ पाँचथर | फिदिम १३ लुङरुपामा लुङरुपा आयुर्वेद औषधालयको नवनिर्मित भवनको उद्घान गरिएको छ | आइतवार फिदिम नगरपालिकाको प्रमुख मित्रप्रसाद काफ्लेले रिवन काटेर भवनको उद्घाटन गरेका हुन | लामो समयदेखि संस्थागत भवन विना सेवा दिदै आएको लुङरुपा आयुर्वेद…
८ पुस २०८१, पाँचथर। ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत आज (सोमबार) पहिलो क्वाटरफाइन खेल हुँदैछ। प्रतियोगिताको सेमीफाइनल प्रवेशका लागि आज आयोजक फिदिम स्पोर्टिङ क्लव र विभागीय टोली त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुँदैछ। खेल फिदिम माविको खेलमैदानमा दिउँसो दुई…
सन्देश सुब्बा ७ पुस २०८१, पाँचथर। अघिल्लो संस्करणको च्याम्पियन झापा–११ फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा मच्छिन्द्र क्लव काठमाडौंसँग ५–० को फराकिलो गोलअन्तरले पराजीत भएको छ। फिदिम माविको खेलमैदानमा आज (आइतबार) भएको खेलमा मच्छिन्द्रले झापालाई सुरुवातदेखि नै…
सन्देश सुब्बा ७ पुस २०८१, पाँचथर। सदरमुकाम फिदिममा शनिबारदेखि सुरु भएको ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (आइतबार) काठमाडौंको मछिन्द्र फुटवल क्लव र झापा–११ बीच प्रतिश्पर्धा हुँदैछ। आजको खेलमा अघिल्लो संस्करणको विजेता झापा–११ विपक्षि टिमलाई रोक्दै प्रतियोगिताको…
६ पुस २०८१, तेह्रथुम। खोला किनारामा टिकटक बनाउने क्रममा शनिबार दिउँसो एक विद्यालय नर्स र एक विद्यार्थीको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत विद्यालय नर्स अन्दाजी २३ वर्षीया रविना राजवंशी र सोही विद्यालयमा कक्षा–७ मा अध्ययनरत…
६ पुस २०८१, पाँचथर। सदरमुकाम फिदिममा आइतबारदेखि सुरु भएको ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लवसँग पाहुना टोली भारतको खर्साङ फुटवल क्लव टाइब्रेकरमा पराजीत भएको छ। फिदिम माविको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा खर्साङले…
६ पुस २०८१ पाँचथर। सदरमुकाम फिदिममा ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता आज (शनिबार)देखि सुरु हुँदैछ। फिदिम माविको खेलमैदानमा बिहान साँढे ११ बजेदेखि औपचारिक कार्यक्रम सुरु हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र लुङगेली मगरले बताए। प्रतियोगिताको उद्घाटन फिदिम…
रुकमान केरुङ लिम्बू ३ पुस २०८१, पोर्तुगल। ‘हाम्रो अस्तित्व हाम्रै पहिचान, भाषा, धर्म, संस्कृतिको संरक्षण तथा सम्बद्र्धन हाम्रो अभियान’ भन्ने नाराकासाथ याक्थुङ –लिम्बू) समुदायको महान चाड चासोक तङ्नाम ५०८४ को अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्तुगलद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा…
अर्जुन तुम्बापो २ पुस २०८१ दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाले येले तङ्बे ५०८४ (वि.सं.२०८४) को चासोक तङनाम मनाएको छ। कियाचु कोरियाले चसोकसँगै शुभकामना आदानप्रदान तथा साँंस्कृतिक कार्यक्रमको आयोजना गरेर तङनाम मनाएको हो। सौलस्थित सन्बुक खुछङको हलमा आयोजित कार्यक्रममा…