२ पुस २०८१ पाँचथर। यहीँ पुस ६ देखि १५ गतेसम्म सञ्चालन हुने फाल्गुनन्द गोल्डकपको ११औं संस्करणको खेलतालिका सार्वजनिक भएको छ। आयोजक फिदिम स्पोर्टिङ क्लवले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा पुस ६ गते आयोजक फिदिम स्पोर्टिङ क्लवले करसाङ फुटवल…
