फिदिम नगरपालिकाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

२६ मंसिर, २०८१ पाँचथर | फिदिम नगरपालिकाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार फिदिम नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समिक्षा…

फुटवलर एञ्जिला तुम्बापोको फुटवल संघर्ष समेटिएको चलचित्र ‘अञ्जिला’को हङहङमा प्रिमियर

२५ मंसिर २०८१, हङकङ। राष्ट्रिय महिला फुटबलका कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापोको फुटबल मोह र संघर्षका विषयवस्तुमा केन्द्रीत नेपाली चलचित्र ‘अञ्जिला’ हङकङमा भव्यताकासाथ प्रदर्शन सम्पन्न भएको छ। युन लङस्थित थ्गभल यिलन त्जभबतचभ ब्गमष्तयचष्गm मा भएको प्रदर्शनमा निर्देशक मिलन चाम्स र…

नेपाल तमाङ घेदुङ संघ जेजु दो शाखा, दक्षिण कोरियाद्वारा क्यान्सर पीडित गायिका गोलेलाई आर्थिक सहयोग

अर्जुन तुम्बापो २५ मंसिर २०८१, दक्षिण कोरिया। नेपाल तामाङ घेदुङ संघ, जेजु दो शाखा, दक्षिण कोरियाले क्यान्सर रोगसँग लडिरहेकी नेपाली लोक संगीत तथा तामाङ सेलो गीत–संगीतका वरिष्ठ तथा सदाबहार गायिका इन्दिरा गोलेलाई आर्थिक सहायता प्रदान गरेको छ। ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५,…

याक्थुङ (लिम्बू) थरगत संस्थाहरुको प्रथम याङवरक थुम भेला सम्पन्न

२२ मंसिर २०८१, पाँचथर। याक्थुङ (लिम्बू) थरगत संस्थाहरुको प्रथम याङ्वरक थुम मेला शनिबार जिल्लाको याङवरक गाउँपालिका–४ मेदिबुङमा सम्पन्न भएको छ। याक्थुङ (लिम्बू) थरगत सहजीकरण समुह याङवरक थुमको आयोजनामा याङवरक थुममा निर्वाचित जनप्रतिनिधिलाई सम्मान एवंम् थुम समिति गठन गर्दै सम्पन्न भएको…

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया चासोक तङनाम मनाउने तयारीमा जुट्दै

अर्जुन तुम्बापो २१ मंसिर २०८१, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया याक्थुङ (लिम्बू)हरुको महान पर्व चासोक तङनाम मनाउने तयारीमा जुटेको छ। ‘हामी हाम्रो पहिचान र अस्तित्वका लागि एक हौऔं’ भन्ने नाराकासाथ कियाचु दक्षिण कोरियाले सदाझैं येले तङबे ५०८४ (वि.सं.२०८१)…

पाँचथरे साहित्यकार प्रेम ओझालाई कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान प्रदान गरिने

२० मंसिर २०८१, पाँचथर। पाँचथरे साहित्यकार प्रेम ओझालाई २०८० सालको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान, कवि तथा गजलकार प्रेम ओझालाई प्रदान गरिने भएको छ। त्यस्तै कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि शुभलक्ष्मी लम्साललाई प्रदान गरिने भएको छ ।…

तेह्रथुममा १ वर्षमा ५७ वटा मानवअधिकार उलङ्घनका घटना

२० मंसिर २०८१, तेह्रथुम। करीब एक वर्षको अवधीमा तेह्रथुममा ५७ वटा मानव अधिकार उलङ्घनका घटना घटेका तथ्याङ्क सार्वजनिक भएको छ। तेह्रथुममा सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा ५७ वटा मानवधिकार उल्लङ्घनका घटना घटेका हुन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र ¬¬(इन्सेक) ले नेपाल…

फाल्गुनन्द गोल्डकपः १० टिमलाई सहभागि गराइने, विजेताले १० लाख ५ सय ५५रुपैंयाँ पाउने

२० मंसिर २०८१, पाँचथर। जिल्लाकै पुरानो र ऐतिहासिक फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको ११ औं संस्करणको उपाधीका लागि दश टिमले प्रतिश्पर्धा गर्ने भएका छन्। त्यस्तै आयोजकले पुरस्कार राशी दोब्बरले बढाएर दश लाख रुपैंयाँ पुर्याएको छ। बिहीबार सदरमुकाम फिदिमस्थिल क्लवको कार्यालयमा पत्रकार…

किरात याक्थुङ चुम्लुङ पोर्तुगलद्वारा चासोक तङनाम मनाउने तयारी

रुकमान केरुङ लिम्बू २० मंसिर २०८१, पोर्तुगल। याक्थुङ (लिम्बू)हरुको चाड चासोक तङनाम येले तङ्बे ५०८४ (वि.सं.२०८१) किरात याक्थुङ चुम्लुङ पोर्तुगलले विविध कार्यक्रमकासाथ मनाउने भएको छ। चासोक तङनामको अवसरमा चासोक बिधि सँगै शुभकमना आदान–प्रदान एवंम् साँस्कृतिक कार्यक्रम गरिने किरात याक्थुङ चुम्लुङ…

स्ववियु पाँचथर बहुमुखी क्याम्पसको आयोजनामा साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

१७ मंसिर, २०८१ पाँचथर | स्वतन्त्र विद्यार्थी युनियन पाँचथर बहुमुखी क्याम्पसको आयोजनामा साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ‌ सोमबार पाँचथर बहुमुखी क्याम्पसको प्राङगणमा सम्पन्न कार्यक्रममा अन्तर क्याम्पस स्तरीय कविता प्रतियोगिताको आयोजना गरिएको थियो । कविता प्रतियोगितामा थर्पु…