ताप्लेजुङको सिरिजंगा–३ मा नेकपा एमालेकी सावादेन निर्वाचित

१७ मंसिर २०८१, ताप्लेजुङ। सिरिजंगा गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन निर्वाचित भएकी छन्। निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र)का अम्बी साउदेनलाई १ सय २ मतले पराजीत गरेर सावादेन वडा अध्यक्ष निर्वाचित भएकी हुन्। उनले ३ सय ५३ मत प्राप्त…

तेह्रथुमको लालीगुराँस–८ मा कांग्रेसका लिम्बू निर्वाचित

१७ मंसिर २०८१, तेह्रथुम। लालीगुराँस नगरपालिका–८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र तेयुङ लिम्बू निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार निकटम प्रतिद्धन्दी नेकपा एमालेका बुद्धबहादुर तेयुङ लिम्बूलाई ८० मतले पराजीत गर्दै लिम्बू वडा अध्यक्षमा निर्वाचित भएका हुन्।…

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष कांग्रेसबाट माओवादीले खोस्यो

१७ मंसिर २०८१, मोरङ। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारयण माझी निर्वाचित भएका छन्। आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६ मतले हराउँदै माझी निर्वाचित भएका हुन्। निर्वाचित माझीले ६ हजार ९६९ मत…

वाइसीएल नेपालको मिक्लाजुङ गाउँपालिका स्तरीय भेला सम्पन्न

१६ मंसिर २०८१, पाँचथर। जिल्लाको मिक्लाजुङ गाउँपालिकामा योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालको पालिका स्तरीय भेला सम्पन्न भएको छ। भेलाले ओम माखिमको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरेको छ। समितिको सह–संयोजकमा होम खड्का, सुरज योङहाङ र राजन राई चयन भएका छन्।…

पाँचथरमा इलेक्ट्रोनिक सरकारी खरीद (ई–जीपी) प्रणाली सम्बन्धी तालिम

१६ मंसिर २०८१, पाँचथर। सदरमुकाम फिदिममा Eectronic government procurement (E-GP) system phase II तालिम सम्पन्न भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचथरको आयोजना एवंम् नेपाल निर्माण व्यवसायी महासंघ पाँचथरको व्यवस्थापनमा भएको तालिम शनिबार सम्पन्न भएको हो। तालिममा ५० जनाको सहभागिता…

याक्थुङ मुन्चइत चोक सयङको प्रदेश अभिवेशन सम्पन्न

१५ मंसिर २०८१, झापा। याक्थुङ मुन्चइत चोक् सयङ (लिम्बू चलचित्रकर्मी संघ) प्रदेश–१ को अधिवेशन शनिबार झापाको दमकमा सम्पन्न भएको छ। अधिवेशनले भुपेन्द्र लिम्बु तुम्बाहाम्फेको अध्यक्षतामा प्रदेश कार्यसमिति निर्वाचित गरेको छ। कार्यसमितिको उपाध्यक्षमा दिलु सुब्बा (सुनसरी), कुशल थलङ (ताप्लेजुङ), बबिन सुब्बा…

स्ववियु पाँचथर बहुमुखि क्याम्पस मंसिर १७ गते साहित्यिक तथा साँस्कृति कार्यक्रम गर्दै

१४ मंसिर, २०८१ पाँचथर | स्वतन्त्र विद्यार्थी युनियन पाँचथर बहुमुखि क्याम्पसले आगामि मंसिर १७ गते बृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । साहित्यिक कार्यक्रम अन्तर्गत पाँचथर जिल्ला अन्तर क्याम्पस स्तरिय कविता प्रतियोगिताको आयोजना गरिएको स्ववियु पाँचथर क्याम्पस…

फाल्गुनन्द गोल्डकपः अफिसियल गीत सार्वजनिक (भिडियो सहित)

सन्देश सुब्बा १४ मंसिर २०८१, पाँचथर। आगामी पुस ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने ११ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको अफिसियल गीत सार्वजनिक गरिएको छ । शुक्रबार फिदिम नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अफिसियल गीतको भिडियो स्क्रिनिङ् गरिएको…

अखिल नेपाल लेखक संघ पाँचथरको तदर्थ समिति गठन

१२ मंसिर २०८१, पाँचथर। अखिल नेपाल लेखक संघ पाँचथरको तदर्थ समिति गठन भएको छ। बुधबार फिदिममा आयोजित एक भेलाले मचिन्द्र सेमी लोवाको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो। जिल्लाअधिवेशनको तयारी स्वरूप तदर्थ समिति गठन गरिएको संघका केन्द्रीय सदस्य…

आत्मानन्द गोल्डकपः डिफेन्डिङ च्याम्पियन तिजोक युवा क्लव पाँचथर मानेभञ्ज्याङ एफसीसँग भिंड्दै

१२ मंसिर २०८१, इलाम। इलामको माङसेबुङमा जारी १७ औं अन्तराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (बुधबार) डिफेन्डिङ च्याम्पियन तिजोक युवा क्लव, फाल्गुनन्द गापा–१ नवमीडाँडा पाँचथरले पाहुना टोली मानेभञ्ज्याङ एफसी दार्जिलिङसँग प्रतिश्पर्धा गर्दैछ। वर्तमान धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्दको…