कोट – राज माङलाक अंग्रेजी डिक्सनरीबाट फुत्त ओर्लिएर सरासर मेरो देशमा प्रवेश गरेपछि यात्रा सुरु गरेको हो, कोटले प्रत्येक कार्यालयको भित्तामा बटारिएको जुँगाको ताउसँग ठाँट्टिएर कोटले आफ्नो आधार इलाका तयार ग¥यो र, ढाडमा टेकेर टाउकोमा हान्ने गुप्ति योजना बनायो सबैभन्दा…
Author: admin
पाँचथरमा याक्थुङ मुन्चइत् चोक सयङको १६ औं स्थापना दिवश मनाइयो
३० साउन २०८२, पाँचथर। लिम्बू चलचित्रकर्मीहरुको संस्था याक्थुङ मुन्चइत् चोक सयङको १६ औं स्थापना दिवस शुक्रबार पाँचथरमा पनि मनाइएको छ। याक्थुङ मुन्चइत् चोक सयङ, जिल्ला कार्य समिति, पाँचथरको आयोजनामा फिदिम–१ फाल्गुनन्द चोकस्थित चुम्लुङहिममा दिवस मनाइएको हो। दिवसको अवसरमा शुभकामना आदान–प्रदान…
हङ्कङमा याक्थुङ मुन्चइत चोक सयङ्को १६औँ स्थापना दिवस मनाइयो
१६ अगष्ट २०२५, हङ्कङ । याक्थुङ मुन्चइत चोक सयङ हङ्कङ्ले १६औँ स्थापना दिवस हङ्कङमा मनाइएको छ । विहिबार याक्थुङ मुन्चइत चोक सयङ हङ्कङ्को आयोजनमा जोर्डननमा सम्पन्न भएको हो । संघीय अध्यक्ष सागर केरुङ्को उपस्थितमा सम्पन्न भएको हङ्कङ्का अध्यक्ष रविन कुमार…
अन्ततः सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बन्दै
२७ भदौ २०८२, काठमाडौं। अन्ततः पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीलाई मुलुकले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पाउने गरी अन्तिम तयारी भएको छ। शितल निवास स्रोतका अनुसार प्रतिनिधिसभा विघटन गरेर कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएको हो। शुक्रबार दिनभरीको छलफलपछि अन्ततः जेन–जी…
हिलिहाङ साहित्य महोत्सव सम्पन्न
३ असोज २०८२, पाँचथर। जिल्लाको हिलिहाङ गाउँपालिकास्थित हिलिहाङ दरबार परिसरमा सोमबार हिलिहाङ साहित्य महोत्सव २०८२ सम्पन्न भएको छ। हिलिहाङ गाउँपालिकाको सहयोग एवम् किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिको संयोजनमा हिलिहाङ फाउण्डेशनले हाङ हिलिहाङको २९९ औं जन्मोत्सवको अवसर पारेर हिलिहाङ…
कुम्मायक–५ मा उज्यालो नेपालको वार्ड समिति गठन
पाँचथर, फागुन २० — कुम्मायक गाउँपालिका–५ मा आज उज्यालो नेपालको वार्ड समिति गठन गरिएको छ। चन्द्र बहादुर चेम्जोङको संयोजकत्वमा १७ सदस्यीय समिति सर्वसम्मत रूपमा गठन भएको हो। समिति गठन कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार प्राडा महेन्द्र सुन्दर लावती, प्रदेश नेता जकेन्द्र…
जाँचबुझ आयोगको विज्ञानराज शर्माको आडमा प्रहरी संगठनमाथि निशाना
४ चैत २०८२, काठमाडौ। भाद्र २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न पुर्व न्यायाधिस गौरी बहादुर कार्कीको नेतृत्वमा गठित आयोगले करिब पाँच महिना लामो अनुसन्धान पछि फागुन २४ गते प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको छ । तर उक्त प्रतिवेदनमा पुर्व एआइजी विज्ञानराज…
दक्षिण कोरियामा हवासङ नेपाल युनाइटेड फुटबल क्लबले “2nd Hwaseong NFC Futsal Cup 2026” आयोजना गर्दै
दक्षिण कोरिया ०४ अप्रिल २०२६ दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच एकता, मनोरञ्जन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल फुटबल महासंघको सहकार्यमा हवासङ नेपाल युनाइटेड फुटबल क्लबले “2nd Hwaseong NFC Futsal Cup 2026” आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता…
पाँचथरको फालेलुङमा चैत ३० देखि वैशाख २ गते सम्म नवौं चौरी पर्यटन महोत्सव हुने
२० चैत २०८२, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–४ चाररातेमा यस वर्ष पनि यहीँ चैत ३० गतेदेखि वैशाख २ गते सम्म नवौ फालेलुङ चौरी पर्यटन महोत्सव आयोजना हुने भएको छ । हिमाली क्षेत्रको सौन्दर्य चौरी, चौरीपालन र चौरीजन्य उत्पादनको प्रबर्द्धन, बजार विस्तार…
नेब्चोक डाँडामा ‘प्रथम नेब्जोक पर्यटन महोत्सव’
१७ चैत, २०८२ पाँचथर | पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ स्थित नेब्चोक डाँडामा ‘प्रथम नेब्चोक पर्यटन महोत्सव २०८२’ को आयोजना गरिने भएको छ | सुर्योदयको मनोरम दृश्य देखिने पर्यटकिय एवम् धार्मिक स्थल नेब्चोक डाँडाको प्रचारप्रसार गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गरिएको…
