२ साउन २०८२, यूएइ। याक्थुङ (लिम्बू)हरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको युएइमा पहिलो क्षेत्रिय समिति गठन भएको छ। १२ जुलाई २०२५ शनिबारका दिन शारजाहमा किरात याक्थुङ चुम्लुङको पहिलो क्षेत्रिय समिति गठन भएको हो। किरात याक्थुङ चुम्लुङ यूएइका केन्द्रीय अध्यक्ष कमल…
