महिलालाई उद्यमी बनाउने ढाकाको कथा

९ साउन २०८२, पाँचथर। विभिन्न पुरातात्विक तथा मानवविज्ञान सम्बन्धी अध्ययनहरूले प्रमाणित गरेका छन् कि कपडा लगाउने चलन मानव सभ्यताको विकाससँगै सुरु भएको हो । प्रारम्भमा जनावरको छाला, पात, रेशा आदि प्रयोग भए पनि समयसँगै कपडा बुनेर लगाउने सिपको विकास भयो…

डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार उद्धव पुरीलाई प्रदान

७ साउन २०८२, झापा। प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार उद्धव पुरीलाई प्रदान गरेको छ । प्रेस सेन्टर नेपालले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार…

याक्थुङ मुन्चइत चोक सयङ हङ्कङ्द्वारा चलचित्र ‘चे’ प्रदर्शन हुँदै

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा प्रदर्शन हुने भएको हो | मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो | याक्थुङ…

साहसिक डौडमा रमाउदै निक्की

सन्देश सुब्बा ३ साउन २०८२, पाँचथर। भनिन्छ, ‘जीवन संयोगै संयोगको योग हो ।’ यो भनाई एथलेटिक्सका राष्ट्रिय खेलाडी इन्द्रकला नेम्बाङ (निक्की)को जीवनमा लागू हुन्छ । पाँचथरको फाल्गुनन्द–५ कोप्चेमा जन्मेकी उनले कक्षा–५ सम्म गाउँकै टिकाभैरुङ आधारभूत विद्यालयमा पढिन् । संयोग भनौं,…

यूएइमा किरात याक्थुङ चुम्लुङको पहिलो क्षेत्रिय समिति गठन

२ साउन २०८२, यूएइ। याक्थुङ (लिम्बू)हरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको युएइमा पहिलो क्षेत्रिय समिति गठन भएको छ। १२ जुलाई २०२५ शनिबारका दिन शारजाहमा किरात याक्थुङ चुम्लुङको पहिलो क्षेत्रिय समिति गठन भएको हो। किरात याक्थुङ चुम्लुङ यूएइका केन्द्रीय अध्यक्ष कमल…

फोटोले समयलाई रोक्छ ?

भवानी तावा २ साउन २०८२, पाँचथर। फोटोको सन्दर्भमा विज्ञहरु भन्छन्, फोटोले समयलाई रोक्छ । यो विषयले आर्कषित गरेपछि पान्थर अप्रभंसित नाम पाँचथरमा अवस्थित ऐतिहासिक स्थल सुम्जिरी सुम्हात्लुङ आम्बेपज?, ऐतिहासिक एवम् पुरातात्विक स्थल हिलिहाङ दरवार, याक्थुङ (लिम्बू)हरुको आधाध्यदेवी युमा?ले दर्शन दिएको…

पाँचथरको टिम्बुरेमा पिकअप दुर्घटना, चालकसहित तीन जना गम्भीर घाइते

क्रिस ढुङगाना  १ साउन २०८२, पाँचथर। पाँचथर जिल्लाको फिदिम नगरपालिका–१३ टिम्बुरेमा बिहीबार बिहान पिकअप सवारी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्। विर्तामोडबाट डिजेल, ब्राण्ड दाना र सिमेन्ट लिएर लुङरुपातर्फ जाँदै गरेको पिकअप गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको हो। दुर्घटनामा…

सुम्हात्लुङ टाइम्सको दोस्रो वार्षिकोत्सव सम्पन्न, विशेषाङ्क लोकार्पण, पुरस्कार वितरण

१ साउन २०८२, पाँचथर। माङ्गेन्ना मिडिया प्रा.लि.द्वारा सञ्चालित सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको दोस्रो वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा फिदिम–१ फाल्गुनन्द चोकस्थित नेपाल पत्रकार महासंंघको सभाहलमा सम्पन्न कार्यक्रममा ‘सुम्हात्लुङ टाइम्स विशेषाङ्क’को लोकार्पण गरिएको छ। विशेषाङ्कको कार्यक्रमका प्रमुख अतिथि, फिदिम…

सम्पादकीय: सामाजिक न्याय सहितको व्यवसायिक पत्रकारिता हाम्रो प्रतिबद्धता

१ साउन २०८२, पाँचथर। १९५८ (वि.सं.) गोरखापत्रको प्रकाशनसँगै सुरु भएको नेपाली पत्रकारिताको इतिहास १२४ वर्ष पुरानो छ । यद्यपि वि.सं. २००७ सालमा प्रजातन्त्र प्राप्तीपछि मात्र नेपाली पत्रकारिताको आधुनिक विकासक्रम सुरु भएको मानिन्छ । सात सालको राजनीतिक परिवर्तपछि सरकारी स्वामित्वभन्दा बाहिर…

सिसेःक्पा तङनामको भ्रम र यथार्थता

– मधुराज केरुङ १.पृष्ठभूमि १ साउन २०८२, पाँचथर। लिम्बुहरूले आफूलाई याक्थुङ् भनेर चिनाउँछन् । याक्थुङ भनेको स्वनाम हो भने लिम्बू परनाम पहिचान हो । विशेष गरी उनीहरूका साँस्कारिक कार्यहरूमा माङजिरी माङयाक्थुङसा अर्थात् खस भाषामा देवताका सन्तान र सुसुवेङ लालावेङ वा…