काठमाडौँ : चलचित्र ‘चे’ दक्षिण कोरियामा विशेष प्रदर्शन हुनेभएको छ | १५ फेब्रुअरी २०२६ का दिन सौलमा प्रदर्शन गरिने आयोजक समितिका गगन जबेगु ‘खाम्बेक’ले बताए | चलचित्र ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् भन्ने कथामाथि निर्माण भएको…
काठमाडौँ : चलचित्र ‘चे’ दक्षिण कोरियामा विशेष प्रदर्शन हुनेभएको छ | १५ फेब्रुअरी २०२६ का दिन सौलमा प्रदर्शन गरिने आयोजक समितिका गगन जबेगु ‘खाम्बेक’ले बताए | चलचित्र ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् भन्ने कथामाथि निर्माण भएको…
९ माघ २०८२, इलाम। बुद्दमाया सोङ्मीलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ इलामको नवैं अधिवेसन बिहिबार सम्पन्न भएको छ । अधिवेसनले याम माबोहाङ लिम्बू र संगीता थलङलाई उपाध्यक्ष छनौट गरेको छ । सचिव राम लिङ्दम सहसचिव रुद्र थेबे र अतित योङहाङलाई…
दक्षिण कोरिया, १६ जनवरी २०२६ नेपाल मगर संघ जेजु शाखा, दक्षिण कोरिया द्धारा माघे संक्रान्ति विशेष शुभकामना आदान प्रदान तथा साँसकृतिक कार्यक्रम गर्ने भएको हो । ”चाडपर्व कानुङ सम्पटि, जिवाक्के परिस्ले माराकिङ विकृति“ भन्ने मूल उद्देश्यका साथ नेपाल मगर संघ…
२५ पुष २०८२, पाँचथर। को फिदिम नपा–६ सिवा मगरगाउँमा मगर समुदायको महान चाड माघ्या सकराटीको अवसरमा पूरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ। लाङ्घाली युवा क्लवले माघ्या सकराटी मेला सँगै आयोजना गरेको प्रतियोगिताको फिदिम नगरपालिका, ६…
२५ पुष २०८२, पोर्चुगल। किरात याक्थुङ चुम्लुङ पोर्चुगलले कक्फेक्वा तङ्नाम र कुसङ् येले संवतबारे भर्चुअल बहस कार्यक्रम आयोजना गर्ने भएको छ। यहीँ १२ जनवरी २०२५ तदनुसार पुष २८ गते भर्चुअल माध्यमबाट बहस कार्यक्रमको आयोजना गरिने किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष…
१४ पौष, २०८२ पाँचथर । राष्ट्रिय महिला आयोगले पाँचथरका राजनैतिक दलका नेताहरुसँग लैंगिक न्यायका सवालमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आयोगले तीनै तहका राजनैतिक दलका पदाधिकारीहरुसँग लैङ्गिक न्यायकका सवालमा संविधान, नीति, कानुन तथा अन्तराष्ट्रिय सन्धिमा भएका व्यवस्थाहरुको बारेमा जानकारीमूलक अन्तरक्रिया…
११ पुष २०८२, पाँचथर। लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति पाँचथरको आयोजनामा याक्थुङ (लिम्बू)हरुको महान चाड चासोक तङनामको अवसरमा शुभकामना आदान–प्रदान एवम् चासोक तङनामको साँस्कृतिक महत्व र उपादेयताबारे अन्त्ररक्रिया कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार फिदिम–१ फाल्गुनन्द चोक स्थित नेपाल पत्रकार…
८ पुष २०८२, पाँचथर। नेपाली कम्युनिस्ट पार्टी पाँचथरले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथरबाट नेता हर्क बहादुर नेम्बाङ मिक्सोको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरबाट पार्टीले साबिक नेकपा…
७ पुष २०८२, धनकुटा। जिल्ला बक्सिङ संघ धनकुटाले मिर्गौला तथा ब्लड क्यान्सरबाट पीडित एक–एक जनालाई सोमबार सहयोग प्रदान गरेको छ। संघले गत मंसिर २५ गतेदेखि पुष ५ गतेसम्म धनकुटा वसपार्कमा सञ्चालन गरेको म्यूजिकल तथा कल्चरल कार्यक्रमबाट संकलित रकमबाट सो सहयोग…
सन्देश सुब्बा ६ पुष २०८२, पाँचथर। फिदिम–४ गढी स्थित ऐतिहासिक सुम्हात्लुङ परिषरमा पुष १२ गते सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण हुने भएको छ। आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवम् विकास प्रतिष्ठानले आइतबार फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।…