काठमाडौ, असार १७ – ‘मिक्चाल्किल्ले’ नाम म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार हाम्रो संगीत युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पुर्वको धनकुटा लगायत विभिन्न ठाउँमा छायाँकन गरिएको म्युजिक भिडियोलाई गायक तथा संगीतकार मनि ताम्लिङ्ले निर्देशन गरेका हुन । मुकेश…
