९ असार २०८२, पोर्चुगल। याक्थुङ (लिम्बू) समुदायको महान चाड सिसेक्पा तङनाम ५०८५ (साउने सङ्क्रान्ती २०८२) लाई मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ पोर्चुगलले शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। पोर्चुगलको राजधानी लिस्बोन स्थित बेला–बिस्ता पार्कमा २८ जुलाई…
