फिदिम, पाँचथर १८ असोज २०८२ मुजोलुङ युवा समाज फिदिम न. पा. ५ चोकमागु द्धारा वडा दशै २०८२ को पावन अवसरमा श्री सरस्वती मा.वि फिदिम न.पा. ५ चोकमागुको खेलमैदानमा असोज १८ गते बाट दोस्रो नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगिता खेलाउने…
फिदिम, पाँचथर १८ असोज २०८२ मुजोलुङ युवा समाज फिदिम न. पा. ५ चोकमागु द्धारा वडा दशै २०८२ को पावन अवसरमा श्री सरस्वती मा.वि फिदिम न.पा. ५ चोकमागुको खेलमैदानमा असोज १८ गते बाट दोस्रो नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगिता खेलाउने…
दक्षिण कोरिया ३० सेप्टेम्बर २०२५ जेजु नेपाल कमिटीको प्रथम अधिवेशन २८ सेप्टेम्बर २०२५ सम्पन्न गरेको छ । अध्यक्षमा बिबेक तामाङ सर्वसम्मतले निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्ष उन्जी तामाङ, महासचिव अनिता महर्जन, सचिव रोशन श्रेष्ठ, कोषाध्यक्ष हस्त बहादुर शाहि, सह–कोषाध्यक्ष…
क्रिस ढुंगाना १४ असोज २०८२ पाँचथर। फिदिममा परिवर्तन संघको आयोजनामा जेन–जी आन्दोलनमा सहादत प्राप्त शहीदहरूको १३ औं दिन पुण्यतिथि पारेर दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। कार्यक्रमको प्रारम्भ फिदिम बजारमा मौन र्यालीका साथ गरिएको थियो। त्यसपछि गणतन्त्र चोकमा…
दक्षिण कोरिया २९ सेप्टेम्बर २०२५ किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा,दक्षिण कोरिया द्धारा सातौ वार्षिकोत्सव तथा कोरियन चाड छुसकको पावन अवसर पारेर 2nd KYC Jeju Do Open Knockout Football Tournament २०२५ सेप्टेम्बर २७ तारिक कार्यक्रम सम्पन्न गरेको छ । खुल्ला नकाउट…
२ भदौ २०८२, तेह्रथुम। जिल्लाको लालिगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनले सिस्नोको खेती तथा प्रशोधन सुरु गरेको छ । खोल्सा खोल्सि, पाखा भित्ता र वनजंगलमा त्यसै खेर गइरहेको सिस्नोलाई आर्थिक आयआर्जनको माध्यम बनाउने उदेश्यले सिस्नोको खेती तथा प्रशोधन सुरु गरिएको…
काठमान्डौ – एकदिने क्षमता अभिवृद्वि तालिम सम्पन्न भएको छ | बुधबार चुम्लुङहिम ललितपुरमा याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति ललितपुरको आयोजनामा सम्पन्न भएको हो | याक्थुङ युवाहरुलाई सबलीकरण गराउने उदेश्यले आयोजित तालिमलाइ यासेली योङहाङ र सागर केरुङले सहजीकरण गरेका थिए |…
सुजता लिम्बू ३० भदौ २०८२, विराटनगर। ड्रेस छैन, भवन छैन। तर विषम परिस्थितिमा पनि प्रहरी जवानहरूले आफ्नो ऊर्जा र कर्तव्यपरायणतालाई कहिल्यै खस्कन दिएनन्। कति साथीहरू आँखा अगाडि ढले, जनतालाई सुरक्षा दिने घरहरू जले। तर पनि उनीहरूको आत्मबल खस्किएन। व्यक्तिगत दुःख,…
२७ भदौ २०८२, पाँचथर। नेपाल वार एसोसिएशन, जिल्ला वार इकाई, पाँचथर र नेपाल पत्रकार महासंघ पाँचथर शाखाले शुक्रबार सदरमुकाम फिदिममा मौन र्याली निकालेका छन्। पत्रकार, कानून व्यवसायी र अधिकारकर्मीहरु राष्ट्रियता र संविधान बचाऔं लेखिएका प्ले कार्ड बोकेर र्यालीमा निस्केका हुन्।…
२३ भदौ २०८२, इटहरी। इटहरी उपमहानगरपालिकाको केही क्षेत्रहरुमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्। आज (सोमबार) दिउँसो साँढे तीन…
२३ भदौ २०८२, काठमाडौं। जेनजीहरुको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ। सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेननीहरु प्रदर्शनकारीको प्रहरीको गोली लागि मृत्यु भएको हो। सोमबार दिउँसो साँडे तीन बजेसम्ममा १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय…