१८ भदौ २०८२, इलाम। पत्रकार राम योङहाङ राम योङहाङ ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८२’ बाट पुरस्कृत भएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले स्थापना गरेको १० हजार राशीको पुरस्कारबाट सम्पादक योङहाङ पुरस्कृत भएका हुन्। बुधबार इलाम सदरमुकाममा आयोजित…
