१० साउन २०८०, पाँचथर । अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरको आयोजनामा बुधबार फिदिम-४, स्थित पात्ले महिला सामुदायिक वनमा वृक्षरोपण गरिएको छ। पर्यावरण संरक्षणको निम्ति अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय कमिटीको एक लाख बिरुवा रोप्ने अभियानलाई सफल बनाउन पाँचथरमा वृक्षरोपणको आयोजना गरिएको अनेरास्ववियू (क्रान्तिकारी) पाँचथर…
