Advertisement Ad

Advertisement Ad

फिदिममा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

साउन २०८०, पाँचथर फिदिम, ओदिनमा मंगलबार बिहान पाउने बजे भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यू भएको

मृत्यु हुनेमा झापाको विर्तामोड नगरपालिका, निवासी २४ वर्षीय युवराज अधिकारी रहेका छन् अधिकारी सवार प्रदेश ०१०३००१ ००१९ नम्बरको मोटरसाइकल फिदिम, ओदिनमा दुर्घटनामा परेको थियो मृतक अधिकारी प्रदेश कोष तथा लेखा नियन्त्रणकार्यालय पाँचथरमा कार्यरत कर्मचारी हुन्

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनी सवार मोटरसाइकल सडकमै भेटिएको थियो भने उनको शव १० मिटर तल भेटिएकोथियो साम्दिनदेखि फिदिमतर्फ आउने क्रममा सो दुर्घटना भएको हो मोटरसाइकल अनियन्त्रित भइ दुर्घट्ना भएको हुनसक्ने प्रहरीकोअनुमान