Advertisement Ad

फिदिमा ट्याक्सी दुर्घटना : ११ जना घाइते

Advertisement Ad

९ साउन २०८०, पाँचथर । मेची राजमार्ग अन्तर्गत फिदिम–२, कृष्णमन्दिर नजिकै मंगलबार ट्याक्सी दुर्घटना भएको छ ।

झापादेखि फिदिमतर्फ आइरहेको मे १ ज १९४१ नं.को ट्याक्सी दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्सीमा सवार ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि पाँचथर अस्पताल लगिएको छ ।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकि छ ।