१४ साउन २०८०, पाँचथर । पाँचथर जिल्ला ब्याडमिन्टन संघको छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तेज बहादुर तुम्बापोको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष कृष्णतामाङ, सागर थापा, सचिव मंगल बेघा र कोषाध्यक्ष बेनु…
