Advertisement Ad

Advertisement Ad

पाँचथर जिल्ला ब्याडमिन्टन संघमा तुम्बापो

१४ साउन २०८०, पाँचथर पाँचथर जिल्ला ब्याडमिन्टन संघको छैटौं अधिवेशन सम्पन्न भएको

अधिवेशनले तेज बहादुर तुम्बापोको अध्यक्षतामा सदस्यीय  नयाँ कार्य समिति निर्वाचित गरेको समितिको उपाध्यक्ष कृष्णतामाङ, सागर थापा, सचिव मंगल बेघा कोषाध्यक्ष बेनु तिम्सिना निर्वाचित भएका छन्

सदस्यमा श्री आङबो, सन्तोष रसाइली, जयप्रकाश नेम्बाङ अबिना गुरुङ निर्वाचित भएका छन्