फिदिमका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिमिल र हाते ट्याक्टर वितरण

५ भदौ २०८०, पाँचथर । फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिमिल र हाटे ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले ३० हजार रुपैंयाँ पर्ने मिनिमिल १५ हजार रुपैंयाँमा र ५० हजार रुपैंयाँ पर्ने हाते ट्याक्टर २५ हजार रुपैंयाँमा…

आन्तरिक पर्यटकको रोजाइमा मुवा झरना (भिडियो)

४ भदौ २०८०, पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका ५ र ६ को संगममा रहेको मुवा झरना पछिल्लो समय आन्तरिक पर्यकटको रोजाइमा पर्न थालेको छ । निकै सुन्दर र आकर्षक यो झरनाको दृष्यावलोकन गर्न झरनाको पानीसँग रमाउन हरेक दिन आन्तरिक पर्यटक…

ऐतराज केरुङ स्मृति गजल पुरस्कारको नवौं संस्करण लोकेन्द्र बञ्जरालाई प्रदान गरिने

३ भदौ २०८०, पाँचथर । पाँचथर गजल मञ्चले हरेक वर्ष वितरण गर्दै आएको ऐतराज केरुङ स्मृति गजल पुरस्कार यस वर्ष गजलकार लोकेन्द्र बञ्जरालाई प्रदान गरिने भएको छ । मञ्चले आइतबार प्रेस नोट जारी गर्दै उक्त पुरस्कारको नवौं संस्करणबाट गजलकार बञ्जरालाई…

माथि पुगिसकेछु

– चन्द्रकला नेम्बाङ जो सँग मेरो लिनु र दिनु केहि छैन उसैले बारबार पछ्याइरह्यो जसलाई म प्रिय साथी सम्झन्थें उसैले दुश्मनी साँधीरह्यो जो सँग प्रतिस्पर्धा गर्न कहिल्यै आवस्यक ठानिंन उसैले सदा प्रतिस्पर्धा गरिरह्यो जसलाई मैले कहिल्यै मेरो पछि राखिन उसैले…

हङकङ यात्रामा नायिका निसाम (भिडियो कुराकानी)

२ भदौ २०८०, पाँचथर । नायिका निसाम तुम्बापो यहिं अगस्त २२ मा हङकङ उड्दैछिन् । आफू अभिनित लिम्बू कथानक चलचित्र ‘थिम्’ को प्रिमियर शो को सिलसिलामा उनी हङकङ जान लागेकी हुन् । यहिं अगस्त २७ साँझ साँढे ६ बजे हङकङस्थित…

कान्छो वडा अध्यक्षको वडा बनाउने योजना (भिडियो)

२ भदौ २०८०, पाँचथर । फिदिम नगरपालिका–६, का वडा अध्यक्ष बिपन तुम्रोक पाँचथरकै कान्छो वडा अध्यक्ष हुन् । स्थानीय तह निर्वाचन २०७९ मा फिदिम नपा–६, को वडा अध्यक्ष निर्वाचित हुँदा उनी २४ बर्षका थिए । नेकपा (माओवादी केन्द्र) मा आबद्ध…

आफूलाई स्वयंसेवी भन्न रुचाउने राजेन्द्र (भिडियो कुराकानी)

२ भदौ २०८०, पाँचथर । जनसेवा समाज पाँचथरका अध्यक्ष हुन्– राजेन्द्र अधिकारी । वि.सं.२०७२ मा स्थापना भएको यो संस्था जिल्लामा सामाजिक कार्यमा क्रियाशील छ । बिपन्न, दीनदुःखी, अशक्त र बेसाहाराहरुका लागि सहयोग जुटाउने काम गर्छ, जनसेवा समाजले । जसलाई सहयोग…

चलचित्र ‘के’ युट्युवमा सार्वजनिक

१ भदौ  २०८०, पाँचथर ।  लिम्बू चलचित्र ‘के’ युट्युवमा सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ फिल्म्स् प्रा.लि.को युटुब च्यानल याक्थुङ फिल्म्स बाट सार्वजनिक गरिएको हो । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र ‘के’ ले यसअघि अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट…

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस

३० साउन, २०८० काठमाण्डौ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज मङ्गलवार दिउँसो कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । यस वर्ष ५० दशमलव ९१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । यो गएको…

ताप्लेजुङमा छोराद्वारा आमाको हत्या

२९ साउन, २०८० पाँचथर । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् । मैवाखोला गाउँपालिका ५ फाकुम्बाका ३३ वर्षीय छोरा डिल्ली कुमार लिम्बुले ६३ वर्षीय आमा धनमाया लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो । उहाँका…