४ भदौ २०८०, पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका ५ र ६ को संगममा रहेको मुवा झरना पछिल्लो समय आन्तरिक पर्यकटको रोजाइमा पर्न थालेको छ ।
निकै सुन्दर र आकर्षक यो झरनाको दृष्यावलोकन गर्न झरनाको पानीसँग रमाउन हरेक दिन आन्तरिक पर्यटक मुझा झरना पुग्ने गरेका छन् ।
बर्खाको सिजनमा मात्र होइन हिउँदको समयमा पनि यो झरनामा पानी नसुक्ने स्थानीय बताउछन् । सुम्हात्लुङ टाइम्सले तयार पारेको यो भिडियो सामग्री हेर्नुहोस–
भिडियो :