Advertisement Ad

याक्थुङ स्टार फाइनलिष्ट विविले गरे भोटको अपिल (भिडियो)

Advertisement Ad

७ भदौ २०८०, पाँचथर । कुम्मायक गाउँपालिका–२, माङजाबुङ पाँचथरका गायन प्रतिभा विवि शेर्मा यक्थुङ (लिम्बू) गायन प्रतिश्पर्धा याक्थुङ स्टारको फाइनल चरणमा पुगेका छन् ।

याक्थुङ स्टारको फाइनल अब चाँडै हुनेछ । अमर कृति म्यूजिक प्रा.लि.ले आयोजना गरेको याक्थुङ स्टारको फाइनल चरणमा विवि सँगै ६ जना प्रतिश्पर्धी छन् ।

विविले आफूलाई भोट गरेर याक्थुङ स्टारको बिजेता बनाउन अपिल गरेका छन् । सुम्हात्लुङ टाइम्सले उनीसँग गरेको भिडियो कुराकानी सुन्नुहोस–

भिडियो :