Advertisement Ad

आफूलाई स्वयंसेवी भन्न रुचाउने राजेन्द्र (भिडियो कुराकानी)

Advertisement Ad

२ भदौ २०८०, पाँचथर । जनसेवा समाज पाँचथरका अध्यक्ष हुन्– राजेन्द्र अधिकारी । वि.सं.२०७२ मा स्थापना भएको यो संस्था जिल्लामा सामाजिक कार्यमा क्रियाशील छ ।

बिपन्न, दीनदुःखी, अशक्त र बेसाहाराहरुका लागि सहयोग जुटाउने काम गर्छ, जनसेवा समाजले । जसलाई सहयोग आवस्यक छ, उनीहरुका लागि सहयोगि मनहरुसम्म पुगेर सहयोगका लागि चाँजोपाजो मिलाउने काम जनसेवा समाजले गर्दै आएको छ । अहिलेसम्ममा करीब आठ हजारलाई यस्तो सहयोग गरिएको अभिलेख समाजसँग छ ।

त्यहिं समाजका संस्थापक तथा अध्यक्ष राजेन्द्र अधिकारीलाई धेरैले समाजसेवी पनि भन्दछन् । तर, उनी भने आफूलाई स्वयंसेवी भन्न रुचाउछन् । सुम्हात्लुङ टाइम्सले उनीसँग गरेको भिडियो कुराकानी हेर्नुहोस–

राजेन्द्र अधिकारीसँग गरिएको भिडियो कुराकानी :