लिम्बुवान गेट बन्दैन भन्ने कल्पना नगर्नुहोस– मधुराज केरुङ (भिडियो सहित)

१ साउन २०८०, पाँचथर । सदरमुकाम फिदिम बजारस्थित मेनरोडमा रहेको लिम्बुवान गेटलाई गत वैशाखमा भत्काइयो । मेची राजमार्ग बिस्तारको क्रममा गेट भत्काइएको हो । पुनः सोहि प्रकृतिको नयाँ लिम्बुवान गेट निर्माण गर्ने जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधि र सरोकारवाला सहितको सर्वदलीय…

पाँचथर जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन

पाँचथर, ३१ असार । जिल्ला क्रिकेट संघ तदर्थ समिति पाँचथर गठन भएको छ। जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानको अध्यक्षतामा शनिबार सम्पन्न भेलाले संघको तदर्थ समिति गठन गरेको हो। सुमन लामाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो।…

दुई गजल

– अम्बिका योङहाङ १. तिम्रो कुरा सधैंभरी, बर्खामासे भल जस्तो, मेरो कुरा पहाडको, सफा सङ्लो जल जस्तो । तिमीसँग घण्टौंसम्म, कुराकानी भए पनि, किन लाग्छ मलाई यस्तो, मात्र केहि पल जस्तो । तिम्रो रुप तिम्रो अङ्ग, हेरि हुन्छु म त…

बालकको खोलामा डुबेर मृत्यु

झापा, ३१ असार। गौरादह नगरपालिका–२, हाँसखोराका एक बाललको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय किस्ने खोलामा चार जना साथी मिलेर पौडी खेल्न गएकामा गोविन्द ताजपुरियाका छोरा १३ बर्षीय एन्जल ताजपुरियाको डुबेर मृत्यु भएको हो । उनको शनिबार अपरान्ह मृत्यु…

फबिन तुम्बापोको– गजल

– फबिन तुम्बापो कहाँ छन् फूल अर्थात्, फूलका फुलीहरु, रित्तो–रित्तो देख्छु तिम्रा, अञ्जुलीहरु । पिरतीमा टुक्रिसकेको, मान्छे हुँ म, नउठाउ मेरो सामु मायाका, हिमचुलीहरु । अब यो मन मन रहेन, सम्झ पत्थर भइसक्यो, नपठाउ सम्झना र नचलोस, बाडुलीहरु । सुन्छु…

लिम्बू जातिको धान नाच हराउदै

पाँचथर, ३१ असार । पूर्वी नेपालको विभिन्न जिल्लाहरुमा मूल रुपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) समुदायको धाननाच लोप हुने अवस्थामा पुगेको छ । एक समय याक्थुङ (लिम्बू) समुदायमा अत्यन्तै लोकप्रिय नाचको रुपमा रहेको धाननाच पछिल्लो समय संकटोन्मुख अवस्थामा पुगेको हो ।…

‘सार्ग्याङ्’ को स्वाद

पाँचथर, ३१ असार । ‘सार्ग्याङ्’ मासुजन्य परिकार हो । यो सुँगुर या बङ्गुरको आन्द्रा र भित्र्याँसबाट बन्छ । बिशेषतः ‘सार्ग्याङ्’ लिम्बू भान्सामा पाक्छ । यसलाई लिम्बू जातिले मौलिक साँस्कृतिक परिकारको रुपमा लिन्छन् । सुँगुर या बङ्गुरको ठूलो आन्द्राभित्र मुटु, कलेजो,…

सडक बत्तीले फेरियो फिदिम बजारको रात्रीकालीन मुहार

भिम चेम्जोङ पाँचथर, ३० असार । आधुनिक सहरको रुपमा विकास भइरहेको पाँचथर सदरमुकाम फिदिम बजारको मेनरोडमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा फिदिम नगरपालिकाले जडान गरेको स्मार्ट स्ट्रिट लाइटको हालै प्रतिनिधिसभा सदस्य तथा पूर्व भौतिक…

मलिका अभिनित म्युजिक भिडियो घाम छायाँ सार्वजनिक (भिडियो)

काठमाडौं, ६ चैत । घाम छाँया बोलको गितको फिमेल भर्सन सार्वजनिक भएको छ । नायिका तथा पछिल्लो समयकी चर्चित मोडल मालिका महत र सोनल तामाङको अभिनय रहेको गित शनिबार नोभिस आर्ट्सको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । त्रीसला गुरुङको स्वर…