अनुसन्धानात्मक लेखन सम्बन्धी अभिमुखीकरण सम्पन्न

१ मंसिर २०८१, धनकुटा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाको आयोजनामा अनुसन्धानात्मक लेखन सम्बन्धी एक दिने अभिमुखीकरण शनिबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा धनकुटा र तेह्रथुम जिल्लाका फोनिजकर्मीहरुको सहभागिता रहेको थियो ।…

फाल्गुनन्द गोल्डकपको प्रबर्दनका लागि पत्रकार र कार्यालय प्रमुखबीच मैत्रीपूर्ण फुटवल हुँदै

३० कात्तिक २०८१, पाँचथर। आधा दशकभन्दा लामो समयपछि हुन लागेको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको प्रबर्दनका लागि शनिबार पत्रकार र कार्यालय प्रमुखबीच मैत्रीपूर्ण फुटवल हुने भएको छ। शनिबार दिउँसो तीन बजेदेखि फाल्गुनन्द गोल्डपको ११औं संस्करण सञ्चालन हुने फिदिम माविको खेलमैदानमा मैत्रीपूर्ण…

विश्वभर प्रदर्शन भइरहेको चलचित्र ‘चे’ले उत्कृष्ट कथा अवार्ड प्रदान

कात्तिक २९, काठमाडौ । लिम्बु कथानक चलचित्र “चे”ले बेस्ट स्टोरी अवार्ड प्राप्त गरेको छ । बिहिवार काठमाडौ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एफ एल एफ अवार्ड कार्यक्रममार्फत चलचित्र चे लाई प्रदान गरिएको छ । पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न…

नेकपा (माओवादी केन्द्र) फिदिम–६ सिवा द्वारा बाढीपहिरो पीडितलाई राहत वितरण

२७ कार्तिक २०८१, पाँचथर। नेकपा (माओवादी केन्द्र) फिदिम–६ सिवाले वडास्थित बाढीपहिरो पीडित र क्षतिग्रष्ट एक विद्यालयलाई राहत तथा सहयोग वितरण गरेको छ। गत बर्षातमा आएको बाढीपहिरोबाट पूर्ण रुपमा घर क्षति भएका ३ घर र आंशिक्ष क्षति भएका ७ घर गरी…

युएइमा याक्थुङ (लिम्बू)हरुले मनाए वलिहाङ तङनाम, सोही अवरसरमा ताम्भुङ्चा कार्यक्रम समेत सम्पन्न

२७ कार्तिक २०८१, युइए। किरात याक्थुङ चुम्लुङ युएइको अगुवाइमा युएइस्थित याक्थुङ (लिम्बू)जन्य संघ–संस्थाहरुले संयुक्त रुपमा पहिलोपटक वलिहाङ तङनाम र ताम्भुङ्चा कार्यक्रम सम्पन्न गरेका छन्। किरात याक्थुङ चुम्लुङ युएइ, थुप्पोको थेबे लिम्बू समाज युएइ, किरात धर्म तथा साहित्य उत्थान संघ युएइ…

पाँचथरमा १४० औं फाल्गुनन्द जन्मजयन्ती मनाइयो, हाफ म्याराथनको उपाधी रुपेश र सुमित्रालाई

२६ कार्तिक २०८१, पाँचथर। राष्ट्रिय विभूती तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १४० औं जन्म जयन्तीका अवसरमा पाँचथरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। फाल्गुनन्दको समाधि रहेको सिलौती, फाल्गुनन्दको कर्मभूमी लब्रेकुटी, फालेलुङ र याङवरक गाउँपालिकाको संगमस्थल चरिभञ्ज्याङ, फिदिम–४ को ऐतिहासिक सुम्हात्लुङ गढी,…

सातजना चेस खेलाडी सम्मानित

२६ कार्तिक,  २०८१ पाँचथर | पाँचथर जिल्लाका सातजना बुद्धिचाल खेलाडीलाई सोमबार फिदिममा सम्मान गरिएको छ । हालै तेह्रथुम जिल्लामा सम्पन्न भएको सातौँ खुल्ला रेटिङ दिपावली बुद्धिचाल खेल प्रतियोगितामा पाँचथरबाट सहभागि भएका मध्ये सात जनाले प्रतियोगिबाट पुरस्कार बिजेता भएकाहरुलाई सम्मान गरिएको…

आज १४० औं फाल्गुनन्द जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

२५ कार्तिक २०८१, पाँचथर। आज १४० औं फाल्गुनन्द जन्मजयन्ती मनाइँदैछ । याक्थुङ (लिम्बू) समुदाय र किरात धर्मावलम्बीहरुले हरेक वर्षको कार्तिक २५ गते राष्ट्रिय विभूती, समाजसुधारक, महागुरु फाल्गुनन्द लिङदेनको स्मरण गर्दछन् । आज पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम,…

मुक्कुमलुङ (पाथीभरा)मा केवलकार स्टेशन शिलान्यासको क्रममा झडप

२३ कार्तिक २०८१, ताप्लेजुङ। मुन्धुमीस्थल एवंम् प्रशिद्ध तीर्थस्थल मुक्कुमलुङ (पाथीभरा)मा केवलकार स्टेशन शिलान्यास गर्ने कार्यक्रममा शुक्रबार दिउँसो झडप भएको छ। शुक्रबार दिउँसो १ बजे मुक्कुमलुङ (पाथीभरा)को तल्लोफेदीमा केवलकार स्टेशनका लागि शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो। कार्यक्रममा नेकपा एमाले ताप्लेजुङका…

पाँचथरको वसाँगुमा सम्पन्न द्वितीया मेला अन्तरपालिका भलिवलको उपाधि फेदाप तेह्रथुमलाई

२३ कार्तिक २०८१, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका ६ र ७ को सिमाना वसाँगुमा लाग्ने द्वितीया मेलाको अवरसरमा आयोजित अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिताको उपाधि फेदाप गाउँपालिका तेह्रथुमले जितेको छ। बिहीबार भएको प्रतियोगिताको फाइनल खेलमा आमचोक गाउँपालिका भोजपुरलाई ३–२ सेटमा पराजीत गर्दै…