९ भदौ, २०८१ पाँचथर | मच्छिन्द्र फुटवल क्लव काठमाण्डौ फिदिममा जारी ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप पुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ | फिदिम माविको खेलमैदानमा मंगलवार सम्पन्न प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा सुनसरीको न्यु स्टार फुटवल क्लव माथि ६-२ गोल…
