फाल्गुनन्द गोल्डकप आजदेखि, उद्घाटन खेलमा पाहुना टोली करसाङ र आयोजक भिंड्दै

६ पुस २०८१ पाँचथर। सदरमुकाम फिदिममा ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता आज (शनिबार)देखि सुरु हुँदैछ। फिदिम माविको खेलमैदानमा बिहान साँढे ११ बजेदेखि औपचारिक कार्यक्रम सुरु हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र लुङगेली मगरले बताए। प्रतियोगिताको उद्घाटन फिदिम…

किरात याक्थुङ चुम्लुङ, पोर्तुगलले चासोक तङनाम मनायो

रुकमान केरुङ लिम्बू ३ पुस २०८१, पोर्तुगल। ‘हाम्रो अस्तित्व हाम्रै पहिचान, भाषा, धर्म, संस्कृतिको संरक्षण तथा सम्बद्र्धन हाम्रो अभियान’ भन्ने नाराकासाथ याक्थुङ –लिम्बू) समुदायको महान चाड चासोक तङ्नाम ५०८४ को अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्तुगलद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा…

किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाले चासोक तङनाम मनायो

अर्जुन तुम्बापो २ पुस २०८१ दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाले येले तङ्बे ५०८४ (वि.सं.२०८४) को चासोक तङनाम मनाएको छ। कियाचु कोरियाले चसोकसँगै शुभकामना आदानप्रदान तथा साँंस्कृतिक कार्यक्रमको आयोजना गरेर तङनाम मनाएको हो। सौलस्थित सन्बुक खुछङको हलमा आयोजित कार्यक्रममा…

फाल्गुनन्द गोल्डकपः उद्घाटन खेलमा घरेलु टोली फिदिम स्पोर्टिङ क्लवले करसाङ फुटवल क्लवको सामना गर्ने

२ पुस २०८१ पाँचथर। यहीँ पुस ६ देखि १५ गतेसम्म सञ्चालन हुने फाल्गुनन्द गोल्डकपको ११औं संस्करणको खेलतालिका सार्वजनिक भएको छ। आयोजक फिदिम स्पोर्टिङ क्लवले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा पुस ६ गते आयोजक फिदिम स्पोर्टिङ क्लवले करसाङ फुटवल…

प्रथम फुंगराय स्मृति कपको उपाधी रणशेर गणलाई

इवारा जबेगु २ पुस २०८१, पाँचथर। फिदिम नगरपालिका–५ चोकमागुस्थित जौबारीमा सम्पन्न प्रथम फुगंराय स्मृति कप खुल्ला भलिवल प्रतियोगिताको उपाधी नेपाली सेनाको रणशेर गण ओदेन ब्यारेकले जितेको छ। मंसिर ३० गते भएको प्रतियोगिताको फाइनल खेलमा याङदेन क्लब सिवालाई २–१ सेटमा पराजीत…

फिदिम–६ सिवास्थित चोकमागु आविका विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाक वितरण

१ पुस २०८१, पाँचथर। फिदिम–६ सिवा, याङदेनस्थित चोकमागु आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री, विद्यालय पोसाक र जुत्ता वितरण गरिएको छ। विद्यालयमा आयोजित एक समारोहकाबीच विद्यार्थीहरुलाई ती सामग्री प्रदान गरिएको हो। विद्यालयका संस्थापक अविभावक स्व.लिलाराज तुम्रोकको नाममा स्थापित ‘स्व.लिलाराज तुम्रोक स्मृति…

फिदिम–६ सिवामा माघ्या सक्रान्ति मेलाको अवसरमा पूरुष तथा महिला फुटवल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम हुने

१ पुस २०८१, पाँचथर। फिदिम नगरपालिका–६ सिवास्थित मगरगाउँमा माघ्या क्रान्ति मेला २०८१ को अवसरमा खुल्ला पूरुष तथा महिला फुटवल प्रतियोगिता एवंम् साँस्कृतिक कार्यक्रम हुने भएको छ। खुल्ला पूरुष तथा महिला फुटवल प्रतियोगिता यहीँ पुस २४ गतेदेखि सुरु हुने आयोजकले जनाएको…

फिदिम–५ चोकमागुस्थित मैदानेमा पूरुष तथा महिला फुटवल प्रतियोगिता हुने

१ पुस २०८१, पाँचथर। फिदिम नगरपालिका–५ चोकमागुस्थित मैदानेमा आगामी पुस ५ गतेदेखि खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिता हुने भएको छ। स्थानीय मैदाने खेलकुद समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो। मैदाने खेलमैदानमा हुने प्रतियोगितामा पूरुषतर्फको विजेताले नगद १५ हजार रुपैंयाँ,…

पाँचथर गोल्डकपको पाँचौं संस्करण फागुनमा हुने

१ पुस २०८१, पाँचथर। अन्तराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकपको पाँचौं संस्करण आगामी फागुन महिनामा हुने भएको छ। आयोजक पाँचथर क्लवले सोमबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिता फागुनमा हुने भए पनि कति गतेदेखि सुरु हुने भन्ने ढुंगो…

जनवरी १४ देखि सिक्किमको विभिन्न ठाउँहरुमा चलचित्र ‘चे’ प्रदर्शन हुँदै

काठमाडौ – ३० मंसिर २०८१ शनिबार । लिम्बू कथानक चलचित्र ‘चे’ हिगाउँ पश्चिम् सिक्किममा प्रदर्शन हुने भएको छ  । १४ जनवरी  २०२५ मा हिगाउँस्थित हिजिपियु हलमा प्रदर्शन हुने आयोजक संस्थाका प्रतिनिधि कुन्दन ताम्लिङ्ले बताए । चलचित्र ‘चे’लाई सहारा समाज हिगाउँ,…