२९ मंसिर २०८१, काठमाडौं। नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठान शाखा अध्यक्षमा कृष्ण कुमार कन्दङवा निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठान शाखा सदस्यहरुको सर्वसहमति अनुसार कन्दङवाको नेतृत्वमा ११ सदस्यीय समिति नै निर्विरोध निर्वाचित भएको हो। प्रतिष्ठान शाखाको उपाध्यक्षमा केशव निरौला, महिला…
