२३ कार्तिक २०८१, ताप्लेजुङ। मुन्धुमीस्थल एवंम् प्रशिद्ध तीर्थस्थल मुक्कुमलुङ (पाथीभरा)मा केवलकार स्टेशन शिलान्यास गर्ने कार्यक्रममा शुक्रबार दिउँसो झडप भएको छ। शुक्रबार दिउँसो १ बजे मुक्कुमलुङ (पाथीभरा)को तल्लोफेदीमा केवलकार स्टेशनका लागि शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो। कार्यक्रममा नेकपा एमाले ताप्लेजुङका…
