Advertisement Ad

कान्छो वडा अध्यक्षको वडा बनाउने योजना (भिडियो)

Advertisement Ad

२ भदौ २०८०, पाँचथर । फिदिम नगरपालिका–६, का वडा अध्यक्ष बिपन तुम्रोक पाँचथरकै कान्छो वडा अध्यक्ष हुन् ।

स्थानीय तह निर्वाचन २०७९ मा फिदिम नपा–६, को वडा अध्यक्ष निर्वाचित हुँदा उनी २४ बर्षका थिए । नेकपा (माओवादी केन्द्र) मा आबद्ध उनले पार्टीबाट टिकट नपाएपछि स्वत्रन्त्र उम्मेद्वारी दिएका थिए । उनले कांग्रेस–माओवादी केन्द्र गठबन्धनका साझा उम्मेद्वारलाई ४८२ मतले पछि पार्दै वडा अध्यक्ष निर्वाचित भए ।

राजनीतिमा युवाले हस्तक्षेप नगरे अबका सन्नती धेरै पछि पर्ने जिकिर गर्ने बिपनले म्याथ म्याटिक्सबाट स्नातक तह उतीर्ण गरेका छन् । अबको स्थानीय सरकार नवीन सोच र काम सहित अघि बढ्नुपर्ने बताउदै आएका उनले चाँहि आफ्नो वडामा नवीन ढंगले के काम गरिरहेका छन् त ? सुम्हात्लुङ टाइम्सले तयार पारेको भिडियो सामग्री हेरौं–

भिडियो हेर्नुहोस :