Advertisement Ad

Advertisement Ad

पाँचथरमा मार्च पास सहित १,१११ सदस्यीय ‘पहिचानका लागि युवा दस्ता’ घोषणा

२७ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिममा बुधबार  मार्चपास सहित पहिचानका लागि युवा दस्ता घोषणा गरिएको

नुनाम केरुङ संयोजक, कृष्ण बेघा, सुरेन्द्र लावती, आषिश राई लगायत सहसंयोजक रहेको ,१११ सदस्यीय पहिचानका लागि युवादस्ता घोषणा गरिएको हो। पहिचानका लागि युवा दस्ताका केन्द्रीय सहकमान्डर एबिराज आङदेम्बेले दस्तालाई अनुशासन तथाजिम्मेवारीका सम्बन्धमा प्रशिक्षण दिएका थिए।

दस्ताले मार्चपास सहित फिदिम बजार परिक्रमा गरेको थियो।  घोषणासभामा डा. महेन्द्र लावती लगायतका अभियन्ताहरुले मन्त्यव्यराखेका थिए दस्ताकोशीनाम विरुद्ध भइरहेको आन्दोलनमा परिचालित हुने प्रदेश नं. पुनः नामाङकन संयुक्त संघर्ष समितिपाँचथरका संयोजक सुवाश तुम्बापोले बताए।