Advertisement Ad

पाँचथर समाज द्काठमाडौं द्वारा बाढी, पहिरो पीडितलाई राहत प्रदान

Advertisement Ad

२१ साउन २०८०, पाँचथर पाँचथर समाज काठमाडौंले असार गते राती आएको बाढी पहिरोमा परी ज्यान गुमाएका बेपत्ता भएका परिवारलाई आइतबार राहत प्रदन गरेको

समाजले बाढी, पहीरोमा परी ज्यान गुमाएका तीन बेपत्ता भएका परिवारलाई प्रतिपरिवार १५ हजार रुपैंयाँका दरले राहत रकम प्रदानगराएको हो

पहिरोमा ज्यान गुमाएका फिदिम१०, का सन्जोग लोवा, फालेलङ, की जुना सावदेन, हिलिहाङ, का आशिष राई त्यस्तै बेपत्ताभएका हिलिहाङ, का तिलकुमार तामाङ, फिदिम, का राजकुमार राईको परिवारलाई समाजका अध्यक्ष होमकुमार लावती(होमित) ले राहत रकम वितरण गरेका थिए

त्यस्तै असार दुई गतेकै बाढीमा परी बाबुको मृत्यु आमा बेपत्ता भएर अभिभावकबिहीन बनेकी माझीटारकी बालिका प्रिन्सा माझिकोबैंक खातामा समाजले ३० हजार रुपैंयाँ जम्मा गरी भौचर हस्तान्तरण गरेको प्रिन्साको लालनपालन शिक्षादिक्षाका लागि फिदिमनगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेले आफूले पाउने तलवभत्ताबाट ५१ हजार रुपैंयाँ जम्मा गरेर बैंक खाता खोलि अभियान सुरुवातगरेका थिए

फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेको प्रमूख आतिथ्यतामा सम्पन्न रॉहर वितरण कार्यक्रममा पीडित परिवारकासदस्य,जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो